नेकपा ( एस) को चुनावी गीत सार्वजनिक ( भिडियो सहित)

नेकपा (एकीकृत समाजवादी) को चुनावी गीत सार्वजनिक भएको छ । नेकपा एस, हामी आफै बनाउछौं हाम्रो देश नामक चुनावी गीत सार्वजनिक भएको हो । नेकपा ( एकीकृत समाजवादी) जाजरकोटका नेता गंगबहादुर शाहीद्धारा रचना गरिएको गीतमा राजु सुनामले संगीत भरेका छन् ।

उक्त गीत राजु सुनाम र जमुना सनमको आवाजमा सजिएको छ । गीतमा समाजवादी यात्रा तय गरेको नेकपा एसले नै नेपाली जनतामा खुशी दिन सक्ने, जनताको जिवनस्तर उकास्न सक्ने,नेपालको राम्रो पार्टी भएको उल्लेख गरिएको छ । उक्त गीत समन क्रियशन बाट बजारमा सार्वजनिक भएको छ ।

https://www.youtube.com/watch?v=UHj3cUTzHKk&t=2s ?

सम्बन्धित खवर

Back to top button