दैलेखका लोकप्रिय नेता सुनार माओवादीको प्रदेश कमिटी सदस्य

No description available.
माओवादी जनयूद्ध देखि नै पार्टीमा सक्रिय चक्रलाल सुनार माओवादी केन्द्र दैलेखका लोकप्रिय नेताका रुपमा परिचित छन् ।

आफ्ना लालाबाला घरपरिवार छाडेर देशका लागि संघर्ष गरेका सुनारले प्रदेश सदस्य भएकै दिन पहिलेको भन्दा देश अहिले बनाउन र बचाउन आएको बताए ।

देशलाई समृद्ध बनाउनका लागि माओवादी पार्टी नै आवश्यक रहेको उनले दावी गरे ।

सम्बन्धित खवर

Back to top button