कांग्रेस उपसभापतिमा धनराज गुरुङ र पूर्णबहादुर खड्का निर्वाचित

काठमाडौं,०१ पुष : नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् ।

बुधबार राति अबेर प्राप्त मत परिणाम अनुसार सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार खड्का र शेखर कोइराला पक्षका उम्मेदवार गुरुङ निर्वाचित भएका हुन् ।
देउवा पक्षका उम्मेदवार विजयकुमार गच्छदार दुई मतान्तरले पराजित भए । यद्यपि निर्वाचन समितिले आधिकारिक घोषणा गरेको छैन ।

सम्बन्धित खवर

Back to top button