अस्मिता र मनोजको खोलिको पानी

काठमाडौ २७ जेष्ठ : नेपाली संगीत आकासमा स्थापित गाईका सुरिल स्वरकि धनी अस्मिता अधिकारी र उदियमान गायक मनोज खनालको स्वरमा रहेको खोलिको पानी बोलको लोक आधुनिक गित सार्वजनिक भएको छ ।
गितमा नेपाली साहित्यका अनेको आयामहरुमा कलम चलाउने गितकार बिष्णु भण्डारीको शब्द र सरोज पोखरेलको संगीत रहेको छ । गितलाई सुनिल परियारले एरेन्ज गरेका हुन भने समारिका ढकाल र प्रिन्स बिस्वकर्माको अभिनय रहेको गितको भिडियोमा साजन कट्टेलको निर्देशन रहेकोछ।

दोधारमा रहेकी आफ्नी प्रेमिका संगको भलाकुसारिलाई गितमा उकृस्ठ ढंगले प्रस्तुत गरिएको छ। मौलिकतामा आधारित उक्त गित सरोज पोखरेल नामक युटुव च्यानलबाट सार्वजनिक गरिएको छ।                                                                                                                        भिडियो हेर्नको लागि तलको लिंक थिच्नुहोस।  https://youtu.be/QVRk6BPEe84

सम्बन्धित खवर

Back to top button