satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

गुराँस गाउँपालिकामा राजनैतिक प्रतिशोधको कारण डेढ करोड रकम फ्रीज हुदै

गुराँस गाउपालिकाले राजनीतिक प्रतिसोध राखी कर्णाली उज्यालो कार्यक्रम योजना फ्रीज पठाउदै।

सत्कार पोष्ट सत्कार पोष्ट
मा प्रकाशित
867
गुराँस गाउँपालिकामा राजनैतिक प्रतिशोधको कारण डेढ करोड रकम फ्रीज हुदै
दैलेख १० असार : कर्णाली उज्यालो कार्यक्रमबाट गुराँस गाउँपालिका ७  ओख्रेनी बस्तिलाइ बिधुतिकरनमा जोड्ने हेतुले कर्णाली प्रदेश  सरकारबाट बिधुत लाइन बिस्तार आयोजना नामको शिर्षकबाट रु.१२१७५०००/- रुपैयाको योजना बिनियोजन गरेको छ।
उक्त योजनालाई गुराँस गाउँपालिका सरकारले राजनीतिक प्रतिसोध राखी योजनालाई कार्यान्वयन गर्न ब्यवास्था गरेकोले सोही रकम फ्रीज हुने भएको छ। गाउँपालिका अध्यक्ष टोप बहादुर बि.सि., कार्यकारी प्रसासकिय अधिकृत ललित थापा र लेखाधिकृत दिनेश दाहालले उक्त योजनालाई सम्झौता गर्न मानेका होइनन।
कर्णाली प्रदेश सरकारबाट गुराँस गाउँपालिका ७ ओख्रेनि बस्तीलाइ  बिधुत लाइन बिस्तार योजना परेपनी गाउँपालिका र स्थानीय नेकपा एमालेका कार्यकर्ताहरुले ओख्रेनी बस्तिमा योजना आएको भनी अनावश्यक हल्ला भएको प्रदेश सरकारबाट बजेट नआएको भनी  गाउँ गाउँमा हल्ला फैलाउदै जनतालाइ उग्र बनाउदै हिडिरहेका थिए। उनीहरुको त्यस्तो गलत हर्कत पश्चात्  कर्णाली प्रदेश सरकारले पुन:आयोजना कार्यान्वयन सम्बन्धमा गुराँस गाउँपालिका सरकारलाई कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट मिति २०७९- असार ०९ गते पत्र संख्या: ०७८-७९(शा.सु/ योजना) चलानी नम्बर:१८९४ को पत्रमा पत्र पठाएको थियो।
सोही योजना गुराँस गाउपालिका ७ ओख्रेनी निवासी प्रेम बहादुर रामजाली मगरले मिति २०७९-०२-१७ मा बिधुत पोल उपलब्ध गराइ पाउ भन्ने बिषयमा माननीय मुख्यमन्त्री जीवन वहादुर शाहिको मन्त्रालयमा निवेदन पेश गरेका थिए। जसको आवस्यकता हेरफेर गरि कर्णाली प्रदेश सरकारबाट उक्त योजना बिनियोजन भएको थियो। कर्णाली प्रदेश सरकारबाट बिनियोजन योजनालाई गाउँपालिका सरकारले सम्झौता नगरिदिनु स्वम ओख्रेनी बासी जनताहरुमाथी छुरा प्रहार गरिएकोछ। पालिका सरकारको उक्त लापरबाही र राजनीतिक प्रतिसोध हेर्दा यो ५ बर्षे कार्यकाल स्थानीय बासिन्दाले पालिका सरकारको अनुमती बिना पानी पनि पिउन नपाउने प्रष्ट भएकोछ। लोकतान्त्रिक ब्यबस्थामा नीति सरकारले निर्माण गर्ने र कार्यन्वयन मातहतका कर्मचारीले गर्नुपर्दछ तर गुराँस गाउँपालिकामा बिपरित भएको देखियो कार्यकारी र लेखाधिकृतको अगाडि पालिका प्रमुख पनि निरीह बन्नुपर्ने । यदि यस्त हो भने हामी कस्तो लोकतन्त्रको अभ्यासमा छौ। जन्ता प्रती उत्तरदायित्व र बजेट कार्यनयन गर्न नसक्नु कस्को दोस हो ।जनताको बिकासका लागि आयको बजेट फृज गराउने जो कोइ होस निन्दनिय ,जनहित बिपरितको कार्य हो। योजना बाट उपेक्षित सबै समुदाय एकत्रित हुनु को विकल्प छैन भन्दै गुराँस गाउँपालिका ७ ओख्रेनी निवासी प्रेम बहादुर रामजाली मगरले सत्कार पोष्टलाई जानकारी गराएका छन।

Related Posts

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।
अपराध

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

by ललित पहाडी
0

भाद्र,१, काठमाडौं:- विश्वकर्मा' अर्थात् वैद्विक सभ्यताका महान शिल्पकार । अर्थात् 'बनाउने मान्छे ।' जसलाई वैद्विक दर्शनका अनुसार अनेक देवहरु मध्य...

डोटी कांग्रेस विद्रोहको तयारीमा
प्रदेश

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

by सत्कार पोष्ट
0

काठमाडौं,१ असाेज : डोटीमा गठबन्धनका लागि पार्टी नेतृत्वबाट ‘अप्रिय’ निर्णय हुन लागेको भन्दै डोटी कांग्रेसले संस्थागत विद्रोहको तयारी थालेको छ...

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

नव कालिकाकाे साधारण सभा सम्पन्न  अध्यक्षमा जुना बिक काे प्यानल  सर्बसहत चयण

नव कालिकाकाे साधारण सभा सम्पन्न अध्यक्षमा जुना बिक काे प्यानल सर्बसहत चयण

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज
मनोरञ्जन

जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

by ललित पहाडी
0

भाद्र,८,कोहलपुर:युवा सामाजिक अभियन्ता जनक सुनार को दशैं तिहार गित केहि बेरमा रिलिज भएको छ । जनक सुनार को शब्द,लय तथा...

Read more
पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

डोटी कांग्रेस विद्रोहको तयारीमा

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

नक्कली सफ्टवेयरको नाममा ठगि धन्दा ,

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.