satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

सत्कार पोष्ट सत्कार पोष्ट
२०७९ श्रावण २३ मा प्रकाशित
520
ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

जाजरकोट २३ श्रावण : नेपाली काङ्ग्रेस जाजरकोटले स्थानीय तह निर्वाचन २०७९ को जिल्ला स्तरीय समिक्षा कार्यक्रम श्रावण २० र २१ गते जाजरकोट खलंगामा सम्पन्न गरेकोछ।

उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस जाजरकोटका सभापति बेदराज सिंहको सभापतित्व रहेको थियो भने नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य कर्णाली प्रदेशको मुख्यमन्त्री मा.जीवन बहादुर शाहिको प्रमुख आतिथ्यमा विशेष अतिथि हरु केन्द्रिय सदस्य मा.राजिव विक्रम शाह,सीता राना, कर्णाली प्रदेश सभापति ललितजङ्ग शाही सङ्गै कर्णाली प्रदेश सदस्य जाजरकोट जिल्ला कार्यसमितिका पदाधिकारी एबम सदस्य , क्षत्रीय कार्यसमिति, गाउँ/नगर कार्यसमित, वडा कार्यसमिति, स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो।

उक्त कार्यक्रमको पहिलो दिन सभापति बेदराज सिंहको सभापतित्वमा माननीय राजिव विक्रम शाहको प्रमुख अतिथि रहि समिक्षा कार्यक्रम रहेको थियो। जहाँ समिक्षा गर्ने क्रममा वडा स्तरीय, पालिका स्तरीय, क्षत्रीय स्तरीय र जिल्ला स्तरीय सदस्य हरुको कुरा पिर मर्का सुन्ने कुनैपनी मापदण्ड राखिएको थियन। मनभरी पार्टीप्रतिको माया, पिडा, र चिन्ता बोकेर केही भन्छु सल्लाह दिन्छु जसले गर्दा नेता ज्यूहरुको कस्न खोलेर पार्टी बलियो बनाउछु, भन्दै सदरमुकाम पुगेका काङ्ग्रेसका इमानदार कार्यकर्ताहरुको कुनै मुल्यांकन नै राखिएन।

पालिका सभापति, क्षत्रीय सभापति र जिल्लाका केही पदाधिकारी हरुले मात्र बोल्न पाउने उक्त कार्यक्रममा उनीहरुको भाषण सुन्न गएको जस्तो भएर काङ्ग्रेसका अधिकाङ्स आस्थावानहरु निरास हुँदै घर फर्किएका छन।साएद लाग्छ नेताहरूले स्थानीय तहको निर्वाचनमा आफ्नो नातागोता,आफन्तहरुलाइ समेट्दा इमान्दार काङ्ग्रेस हरुलाइ तहसनहस पारेको थिय जसको कारण उनीहरुको प्रश्न आए उत्तर दिन गाह्रो पर्ने भएकोले तल्लो स्तरबाट समिक्षा कार्यक्रम नराखिएको हुन सक्छ।

यहि सन्दर्भमा जिल्लाको पश्चिम भागमा अबस्थित शिवालय गाउँपालिका वडा नम्बर ६ का सम्पुर्ण काङ्ग्रेसहरुको मनोकाङ्क्षालाइ इङ्गित गर्दै उक्त वडाका काङ्ग्रेस नेतृत्व हरुले पार्टीलाई असन्तुष्ट भएको सम्बन्धमा एउटा ध्यानाकर्षण पत्र बुझाएका छन।तर उक्त पत्र कार्यक्रममा सार्बजनिक गरि पढेर सुनाउने भनिएपनी केन्द्रिय सदस्य माननीय राजिव बिक्रम शाह र जिल्ला सभापति बेदराज सिंहले पढेर उक्त पत्र खल्तिमा राखेका थिय। ध्यानाकर्षण पत्रमा वडाध्यक्ष/ वडा सभापति धन बहादुर बुढा, वडा सदस्य/वडा उपसभापति इन्द्र बहादुर शाही , वडा सदस्य यज्ञ बहादुर रोकाय , पूर्ब जिल्ला कार्यसमिति सदस्य जनक बहादुर बुढा , पुर्ब वडाध्यक्ष भक्त बहादुर थापा मगर र नेपाली काङ्ग्रेस प्रदेश सभा क्षत्रीयकार्यसमिती (ख) का सचिव दिपेन्द्र थापा मगरले पार्टीले आफ्नो वडालाइ ब्यवास्था र अपहेलित गरेको भन्दै सामुहिक हस्ताक्षर गरि अबदेखी पार्टीको कुनैपनी कार्यक्रममा संलग्नता नहुने भन्द ध्यानाकर्षण पत्र बुझाएका हुन।

Related Posts

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।
अपराध

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

by ललित पहाडी
२०७९ श्रावण २३
0

भाद्र,१, काठमाडौं:- विश्वकर्मा' अर्थात् वैद्विक सभ्यताका महान शिल्पकार । अर्थात् 'बनाउने मान्छे ।' जसलाई वैद्विक दर्शनका अनुसार अनेक देवहरु मध्य...

डोटी कांग्रेस विद्रोहको तयारीमा
प्रदेश

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

by सत्कार पोष्ट
२०७९ श्रावण २३
0

काठमाडौं,१ असाेज : डोटीमा गठबन्धनका लागि पार्टी नेतृत्वबाट ‘अप्रिय’ निर्णय हुन लागेको भन्दै डोटी कांग्रेसले संस्थागत विद्रोहको तयारी थालेको छ...

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

२०७९ श्रावण २३
नव कालिकाकाे साधारण सभा सम्पन्न  अध्यक्षमा जुना बिक काे प्यानल  सर्बसहत चयण

नव कालिकाकाे साधारण सभा सम्पन्न अध्यक्षमा जुना बिक काे प्यानल सर्बसहत चयण

२०७९ श्रावण २३
दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

२०७९ श्रावण २३
रेशम सापकोटाको यसबर्षको पहिलो तीज गित”सासु बुहारीको रमिता”सार्वजनिक (भिडियो सहित)

रेशम सापकोटाको यसबर्षको पहिलो तीज गित”सासु बुहारीको रमिता”सार्वजनिक (भिडियो सहित)

२०७९ श्रावण २३

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज
मनोरञ्जन

जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

by ललित पहाडी
२०७९ श्रावण २३
0

भाद्र,८,कोहलपुर:युवा सामाजिक अभियन्ता जनक सुनार को दशैं तिहार गित केहि बेरमा रिलिज भएको छ । जनक सुनार को शब्द,लय तथा...

Read more
पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

२०७९ श्रावण २३
डोटी कांग्रेस विद्रोहको तयारीमा

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

२०७९ श्रावण २३

नक्कली सफ्टवेयरको नाममा ठगि धन्दा ,

२०७९ श्रावण २३
सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

२०७९ श्रावण २३
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.