भारतले द’शगजा मि’चेर बनायाे स्वागत गे’ट

इटहरी : भारत आउजाउ गर्ने सुनसरीको मुख्य ना’का भान्टाबारी हो। पूर्वी नेपालको जो’गबनी, काँकडभिट्टापछि ब’ढी सामान आउने छोटी भन्सार समेत भण्टाबारी मै छ। नेपाल भारत मैत्रीपोखरीमा बाँ’ध बनाएर नेपाल भारतको आधिकारिकस्थल सम्बन्ध जो’डिएको छ। छोटी भन्सार भन्नेबित्तिकै नेपाली सश’स्त्र प्रहरीको उपस्थिति बाक्लै हुन्छ।

सश’स्त्र प्रहरीको संख्या उल्लेख्य हुँदा पनि त्यस नाकामा भारतले भने द’शगजा मि’चेर स्वागत गे’ट बनाएको छ। स्थानीय प्रशासनले कुनै क’दम नचाल्दा भाण्टाबारीस्थित नेपाल-भारत सी’माक्षेत्रको द’शगजा मि’चेरै संरचना बनाएको हो। सीमाक्षेत्रको द’शगजाभित्र दुवै मुलुकले स्थायी-अस्थायी संरचना बनाउन पाउँदैन। अन्तर्राष्ट्रिय नियम र दुई देशबीचको सहमति वि’परित भारतीय प’क्षले बनाएको गे’ट ह’टाउन कुनै प’हल क’दमी पनि गरेको छैन।

चार महिना अघि मात्र भारतले सश’स्त्र प्रहरीको चेकपो’स्टको एक सय मिटर छेउमै गेट बनाएको थियो। पक्की संरचनाको गे’टमा निलो रा’तो र’ङभित्र सेतो लेखिएको छ ‘भारतमे आपका स्वागत है।’ स्वागत मात्रै होइन, द’शगजा नै मि’चेर भारतले स्थल शुल्क कार्यालयको क्षेत्राधिकार पनि गे’टसम्मै भएको बताउँदै आएको छ।

वैशाख अन्तिममा बनाएपछि धेरै पटक नेपाल भारतका अधिकारीहरूको विभिन्‍न बै’ठकहरू भएका छन्। निरन्तर बै’ठक हुने भए पनि अहिलेसम्म त्यो गेटको विषयमा संयुक्त बै’ठकमा छ’लफल हुन नसकेको बै’ठक टो’लीका एक सदस्य बताउँछन्। ’धेरै पटक बै’ठक बसिसक्यौँ,’ सु’रक्षा निकायका एक सदस्यले भने, ’तर द’शगजा मि’चिएको विषयमा तपाईंले भने जस्तो गे’टको विषयमा भारतीय समकक्षीसमक्ष हाकिम’साबहरूले सोधपुध गर्नु भएको छैन।’ द’शगजा पारि भारतको विहारका दुई जिल्ला सुपौल र अररिया पर्छन्।

भारतका दुवै जिल्लाका डीएम, भारतीय प्रहरी र एसएसवीसँग सुनसरी र सप्तरीका प्रमुख जिल्ला अधिकारी, सश’स्त्र जनपथ प्रहरी प्रमुख, राष्ट्रिय अनुस’न्धान प्रमुखको सीमासम्बन्धी बै’ठक हुन्छ। बै’ठकमा दुवै देशका समकक्षीबीच सीमाक्षेत्रका समस्या, द’शगजाको अवस्था, अ’पराध, ला’गुऔ’षध, मानवबे’चविखन, सुर’क्षा लगायतका स’वालमा छ’लफल हुने गरे पनि गे’टको विषयमा एक पटक पनि छ’लफल चलेको छैन।

भारतले बनाएको गे’टछेउ, नेपालपट्टि वीरपुर नगरपञ्चायतको फो’हर फा’ल्ने ड’म्पिङ सा’इड बनाइएको छ। सीमापारिबाट बनेको खुनियाधार खो’लाको छेउमा भारतीय नागरिकले नेपाल तिरै फो’होर फा’ल्ने गरेका छन्। ड’म्पिङ सा’इडको ठ्याक्कै अगाडि सश’स्त्र प्रहरीको सु’रक्षा चौ’की र भन्सारको युनिट छ। हावा च’ल्दा कार्यालयसम्म दु’र्गन्ध आउने गर्छ। सीमा प्रहरीचौकी र सश’स्त्र प्रहरीले भारतीय समकक्षीसँग न फो’होरको विषय उ’ठेका छन् न त संरचना निर्माणकै। ’हामी त सानो पदको मान्छे हाकिम सावहरूलाई त भनेका छौं,’ गेटमा ड्युटी गर्दै गरेका एक जवानले भने, ’फो’होर फा’लेकै दिनदेखि भनेका हौं। तर अझै काम भएकै छैन।’

सम्बन्धित खवर

Back to top button