आर्थिक प्र’लाेभन र विवाहकाे ब’हाना बनाएर पटक-पटक क’रणी गर्ने प’क्राउ

काठमाडौं : क’रणी मु’द्दाका फ’रार प्रतिवादीलाई प्रहरीले काठमाडौं क्षेत्रपाटीबाट प’क्राउ गरेको छ। जब’रजस्ती क’रणी मु’द्दाका फ’रार प्र’तिवादी काठमाडौं महानगरपालिका-१८ बस्ने कागेश्वरी नगरपालिका घर भएका २८ वर्षीय सुमन खड्कालाई आइतबार प्रहरीले प’क्राउ गरेको हो ।

खड्कालाई उच्च अ’दालत पाटनको २०७१ कार्तिक १० गतेको फै’सलाले ४ वर्ष ५ महिना १ दिन कै’द ठ’हर गरेको थियो। खड्कालाई केन्द्रीय अनुस’न्धान व्यूरो महाराजगंजबाट ख’टिएको प्रहरीले क्षेत्रपाटीबाट प’क्राउ गरेको हाे ।

आर्थिक अवस्था क’मजोर भएकी १५ बर्षीया कि’शोरीलाई आर्थिक प्र’लोभनमा पा’री खड्काले विवाह गर्ने बहा’नामा पटक-पटक क’रणी गरेका थिए । प’क्राउ परेका खड्कालाई फै’सला कार्या’न्वयनका लागि जिल्ला अ’दालत पठाइ सकिएको छ ।

सम्बन्धित खवर

Back to top button