मेक्सिकाेमा भया’ङ्कर गाे’लाबारी कम्तिमा २३ जनाकाे मृ’त्यु

काठमाडाैं : मेक्सिकोको पूर्वी क्षेत्रमा रहेको एउटा बारमा गाे’लाबारी हुँदा कम्तीमा २३ जनाको मृ’त्यु भएको छ । अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार मङ्गलबार राति भएको सो घटनामा परेर अरु १३ जना सि’किस्त घा’इते भएका छन् । घटनाका बारेमा अनुस’न्धान शुरु भइसकेको अधिकारीहरुको भनाइ छ ।

कोट्जाकोल्कोस शहरमा घटना भएको हो । “क्रुर व्यक्तिहरुले गो’लावारी गरेर घटना भएको हो,” स्थानीय सरकारी अधिकारीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । घटनामा परी मृ’त्यु भएका र घाइते भएकाहरुका आफन्त घट’नास्थलमा वि’क्षिप्त अवस्थामा भेटिएको प्रत्य’क्षदर्शीले बताएका छन् ।

घटना भएको बारमा काम गर्ने एक महिलाले आ’त्तिदै र चि’च्याउँदै भन्दै थिइन्, “मेरो छोरो ठिक छ की छैन, उस्लाई केही भएको छ की छैन ?” बारमै रहेका उनको छोरो पनि घाइते भएपछि अस्पताल लगिएको थियो । घा’इतेहरुलाई उ’द्धार गर्न प्रहरीको ठूलो टो’ली आएको थियो । घटना भएको क्षेत्र देशमै अत्यधिक धेरै हिं’सात्मक घटना हुने क्षेत्रका रुपमा चिनिने गरेको समाचारमा जनाइएको छ ।

सम्बन्धित खवर

Back to top button