तीजलाई मध्यनजर गर्दै पशुपतिमा खटाइयाे चार हजार सु’रक्षाकर्मी, रुट पनि परिवर्तन


काठमाडौं : तीजलाई मध्यनजर गर्दै पशुपतिमा चार हजार सु’रक्षामर्मी खटाइएकाे छ । तीजको अवसरमा पशुपति दर्शनमा आउने व्रतालुको सु’रक्षाका लागि चार हजार सु’रक्षाकर्मी प’रिचालन गरिएकाे हाे । पशुपति क्षेत्र विकास कोषले नेपाल प्रहरीसँगको स’मन्वयमा तीज पर्वमा सु’रक्षालाई ध्यान दिँदै पशुपति क्षेत्रमा सादा पोशाकका प्रहरी खटाइएकाे जनाइएकाे छ।
तीजकाे व्र’त अवधिभरी चार हजार सुर’क्षाकर्मी पशुपति क्षेत्रमा ख’टिने छन्। यद्यपी, शान्ति सु’रक्षालाई ध्यानमा राखी मन्दिर आउँदा गरगहना नलगाई आउन को’षले भक्तजनलाई आग्र’ह गरेको छ। पशुपतिमा दर्शन गर्न आउने भक्तजनको सवारी पार्किङका लागि गुह्येश्वरीपारि, सिफलचौर, तिलगङ्गा र को’षको कार्यालय प’रिसरमा व्यवस्था गरिएको छ। सरकारी नम्बर प्लेटका सवारीसाधनलाई को’ष कार्यालय र अन्यलाई अन्यत्रका स्थ’लमा पार्किङ गर्ने प्र’बन्ध गरिएको को’षले जनाएको छ।

पहिलो लाम गुह्येश्वरी–गौरीघाट–उमाकुण्ड–रुद्रगाडेश्वर हुँदै पश्चिम ढोकाबाट, दोस्रो लाम जयवागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्य मठ हुँदै पश्चिम ढोकाबाट, तेस्रो लाम एयरपोर्ट–पिङ्गलास्थान–चार शिवालय हुँदै दक्षिण ढोकाबाट प्र’वेश गर्ने व्यवस्था मिलाइएको को’षका सदस्यसचिव प्रदीप ढकालले जानकारी दिए। बैकल्पिक रुपमा पूर्वी ढोका पनि उपयोग गर्दा भक्तजनले छिटो दर्शन गरेर फर्कन सक्ने को’षको विश्वास छ। भदौ १६ गते पशुपतिमा आउनेका लागि चावहिलबाट सवारीसाधन रो’किने छन् भने कालोपुलबाट गाडीलाई प्रवेश निषे’ध गरिने छ।



यस्तो छ ट्रफिक सवारी रुटः









