आलमको बया’न नसकिएपछि पुन: आज १० बजेपछि लिँदै

रौतहट : २३ जनालाई जि’उँदै ज’लाएको आ’रोपमा पक्रा’उ परेका नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री मोहम्मद अफताब आलमको ब’यान मंगलबार साँझसम्म नसकिएपछि आज १० बजेपछि पुन: लिने भएको छ । रौतहटको राजपुरमा इँ’टाभ’ट्टामा जि’उँदै मान्छे पो’लेको आ’रोपमा पक्रा’उ परेका पूर्वमन्त्री मोहम्मद अफताब आलमको बया’न अदा’लतले मंगलबार साढे ४ बजेसम्म लिएको थियो।

बया’न नसकिएपछि पुनः आज बुधबार १० बजे बया’नका लागि बोलाइएको रौतहट जिल्ला अदा’लत गौरका श्रेस्तेदार गुणराज पराजुलीले जानकारी दिए । ब’यानका लागि अदा’लत पुर्‍याइएका आलमलाई का’उन्सिलिङका लागि आलमका कानुन व्यवसायीले समय माग गरेपछि केहीबेर ब’यान रो’किएको थियो।

आलमका पक्षबाट बह’स गर्ने कानू’न व्यवसायीहरूले सरकारी व’किल कार्यालयले आलमविरु’द्ध तयार पारेको मि’सिलको प्रति’लिपि पाउनुपर्ने मा’ग र आलमलाई काउ’न्सिलिङका लागि केही बेर समय दिन मा’ग गरेपछि ब’यान रोकिएको श्रेस्तेदार पराजुलीले बताए।

आलमको ४ नम्बर इजालशका जिल्ला न्याया’धीश दीपक ढकालको इज’लासमा ब’यान भएको हो। आलमलाई न्यायाधी’श ढकालले ९ वटा प्र’श्न सोधेका थिए। आलमको परिचय तथा कानून व्यवसायी राखे नराखेको सम्बन्धी प्र’श्नहरू मात्रै गर्दा अदा\लतको समय समाप्त भएकोले बाँकी ब’यान बुधबार हुने सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधि’वक्ता खडिन्द्र राज कटुवालले बताए।

केही बेरको का’उन्सिलिङ र मि’सिलको प्रति’लिपि उपलब्ध गराएपछि ब’यान सुरु भएको उनले बताए। आलममाथि क’र्तव्य ज्या’न, ज्या’न मा’र्ने उद्यो’ग र ब’म वि’स्फोट गरी तीनवटा अभि’योगमा मु’द्दा दाय’र भएको छ। आलमको ब’यान सकिएपछि थु’नछेकको बह’स सुरु हुनेछ। त्यसपछि मात्रै आलमलाई कस्तो स’जाय दिने भन्नेबारे अ’दालतले आ’देश दिनेछ।

आलमलाई का’रबाही मा’ग गर्दै बा’दीको तर्फबाट जिल्ला सरकारी व’किल कार्यालय रौतहटका सहन्याया’धिवक्ता रामप्रसाद पन्थी, महान्या’याधिवक्ताको कार्यालय काठमाडौंबाट आएका सूर्यराज दाहाल, अर्जुनप्रसाद कोइराला, सरकारी व’किल कार्यालय पर्साका न्यायाधि’वक्ता रुद्र पन्थी र आफूले बहस गर्ने जिल्ला न्याया’धिवक्ता कटुवालले जानकारी दिए ।

आलम ‘के’श’मा बा’दी र प्रतिबा’दी दुवै तर्फबाट करिब ५० जना वकि’लले बह’स गर्ने भएका छन्। आलमका तर्फबाट मात्रै करिब २७ जनाले वका’लत नामा लिएको बुझिएको छ भने सरकारी वकि’लको तर्फबाट पनि उतिकैको हा’राहारीमा वकि’ल ब’हस गर्ने भएका छन्।

सरकारी व’किल कार्यालय रौतहटले जिल्ला अदा’लत रौतहट गौरमा अभि’युक्त आलमसहित १० जनावि’रुद्ध सोमबार जन्मकै’दको मु’द्दा द’र्ता गरिएको थियो। जिल्ला अदा’लत रौतहटमा दा’यर भएको ०७६ सिए ००९५ मु’द्दामा सरकारी व’किल कार्यालयले ३९ पानाको अ’भियोग पत्र तथा ८७८ पृष्ठको मु’द्दा मि’सिल द’र्ता गराएको थियो।

पहिलो संविधानसभाको निर्वाचनको दिनभन्दा अघिल्लो सात २०६४ चैत्र २६ गते बनाउँदै गर्दाको ब’म वि’ष्फोट हुँदा घा’इते भएकालाई जि’उँदै इँ’टाभ’ट्टामा हा’लेर ज’लाएको आ’रोपमा आलमलाई गत असोज २६ गते रौतहट प्रहरीले पक्रा’उ गरेको थियो।

सम्बन्धित खवर

Back to top button