पशुपतिनाथको दर्शन गरी जान्नुहोस् तपाईंको आज


आज वि.सं. २०७६ साल कात्तिक २९ गते शुक्रबारको राशिफल
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अरूको बारेमा चासो राख्दा स्वयं सम’स्यामा परिएला। अध्ययन र व्यापारमा सोचेजस्तो प्रगति नहुन सक्छ। आफ्ना कम’जोरीमाथि टि’प्पणी हुने समय छ, स’जग रहनुहोला। परिस्थिति अलि संघ’र्षपूर्ण रहला। चिताएका काममा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ। बलज’फ्ती गर्ने बानीले सम’स्या नि’म्त्याउन सक्छ। ब’लभन्दा बुद्धिको उपयोगले लाभ उठाउन सकिनेछ। बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) अरूको भरपर्दा काम बि’ग्रन सक्छ। आगन्तुकले पनि अल’मल्याउन सक्छन्। ह’डबडीले केही सम’स्या नि’म्त्याए पनि ज्ञान, कला र व्यक्तित्वमा निखा’रता नै आउनेछ। दिउँसोदेखि विवा’दास्पद कामको जिम्मेवारी आउन सक्छ। बेसु’रमा वचन दिने बानीले स’मस्या नि’म्त्याउनेछ। पुरानो स’म्झौता तो’ड्नुपर्ने आवश्यकता पर्न सक्छ। दिगो योजनामा अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ। मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) खर्च लागे पनि प्रयत्न गर्दा काममा सका’रात्मक सं’केत प्राप्त हुनेछ। पछिका लागि केही वस्तु त्या’ग्नुपर्ने हुन सक्छ। मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। दिउँसोतिर पारिवारिक भेटघा’टले खुसियाली छाउनेछ। तर आगन्तुकले अल’मल्याउन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइनेछ। कामको योजना स्थगित हुन सक्छ। कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। कामको राम्रै मूल्यांकन हुनेछ। तर प्रतिफल हातपार्न समय लाग्नेछ। आम्दानीका विभिन्न स्रोत देखिए पनि अरूको मुख ता’क्ने बानीले पछि परिनेछ। लगानीतर्फ लागत बढ्नेछ। आवश्यकता पूरा गर्न सरसा’पट वा ऋ’ण लिनुपर्ने हुन सक्छ। आफ्नो लाभांशमाथि अरूले दा’बी–विरो’ध गर्न सक्छन्। ई’र्ष्या गर्नेहरूबाट स’जग रहनुहोला।



सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) विवा’दास्पद काममा हात हा’ल्नुपरे पनि प्रयत्न गर्दा बिस्तारै लक्ष्यमा पुग्न सकिनेछ। दिगो फाइदा हुने काममा ज’ग बसा’उने मौ’का छ। पेसामा फलदायी रहनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातला’गी हुनेछ। कृषि, पशुपालन र व्यापारमा फाइदा हुनेछ। कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) ता’रिफयोग्य कामले धेरैको उपकार गर्न सकिनेछ। अव’सरले प’छ्याउनेछन् भने सामाजिक जिम्मे’वारी प्राप्त हुनेछ। आफ्नो क्षेत्रको नेतृत्व हातला’गी हुनेछ। मिहिनेतले दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। दिउँसोदेखि अ’वसरवादीहरूले आफ्ना क’मजोरीको फाइदा उठाउने चे’ष्टा गर्नेछन्। आफ्नो कर्मफल हातपा’र्न केही समय लाग्नेछ। अरूको मुख ता’क्नाले पछि परिनेछ। तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) प्रारम्भमा अरूका लागि समय ख’र्चनुपर्ला। सानोतिनो स’मस्याले अ’ल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकू’ल रहनेछ। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चे’ष्टा गर्नुहोला। दिउँसोदेखि काम देखाएर प्रभा’व जमा’उन सकिनेछ। तापनि समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। भेटघा’टले काम गर्ने अव’सर दिलाउनेछ। अध्यात्मभाव जागृत हुनाले धर्मकर्ममा प्रवृत्त भइनेछ। बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) मानसम्मान प्राप्त भए पनि आतिथ्य ख’र्चिलो बन्नेछ। वा’दविवा’दले घर-गृहस्थीमा स’मस्या नि’म्त्याउने देखिन्छ। अर्थअभा’वले स’ताउन सक्छ। यात्राको प्रक्रियाले पनि ख’र्च बढाउन सक्छ। दिउँसोदेखि काम बि’ग्रने भ’यले स’ताउनेछ भने न्यून उपलब्धिमा चि’त्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आ’हारविहारमा ध्या’न पुर्याउनुहोला। गो’पनीयता बाहिरिनाले आँटेको काम रो’किन सक्छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) प्रति’स्पर्धा गर्नुपरे पनि स्रोतसाधन जु’ट्नाले दिगो काम बन्नेछ। प्रति’स्पर्धामा विजयी भइनेछ भने द्वे’ष तथा ई’र्ष्या गर्नेहरूले हा’र खा’नेछन्। मध्याह्नपछि व्यापारको बहा’नामा रमाइलो यात्रा हुन सक्छ। मान–सम्मान र आकर्षक उपहारले उत्साहित भइनेछ। तर आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने को’सिस गर्नेछन्। बुद्धिको उपयोगले परिस्थिति अनुकूल बनाउन सकिनेछ। मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। मिहिनेत गर्दा अध्ययनमा प्रग’ति हुनेछ। गुरुजनको सुझा’व र सन्तानको सहयोग लाभदायी बन्नेछ। भविष्यका लागि विशेष काममा ज’ग बसा’उने मौ’का छ। दिउँसोदेखि कामको चा’प बढ्नेछ भने गो’पनीयता बाहिरिनाले आँटेको काम रो’किन सक्छ। बा’ध्यात्मक परि’स्थितिले स’ताउने देखिन्छ। अरूका काममा अमूल्य समय ख’र्चनुपर्ला। कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) हता’रमा निर्ण’य लिने बानीले अ’प्ठ्यारो पार्ने हुँदा स’जग रहनुहोला। प्रक्रिया नमि’ल्नाले काम दो’होर्याउनुपर्ने हुन सक्छ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टा’ढिएका आफन्त नजि’किनेछन्। मध्याह्नदेखि स्वास्थ्य क’मजोर रहने हुँदा आ’हारविहारमा ध्या’न पुर्याउनुहोला। व्यापारमा फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा गुरु’जनको मा’र्गदर्शन उपयोगी हुनेछ। मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) साह’सी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। नयाँ योजनातर्फ अग्र’सर भइनेछ। अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातला’गी हुनेछ। दिउँसोदेखि सहयोगीहरू टा’ढिन सक्छन्। अरूको मुख ता’क्ने बानीले पछि परिनेछ। तापनि कृषि तथा पशुधनले मनग्गे फाइदा दिलाउनेछ। रो’किएका काममा भने दोहो’र्याएर प्रयत्न गर्नुपर्ला। नेपाली पात्रोबाट








