जिल्ला इन्चार्ज वली बाँकेबाट पक्रा’उ


नेपालगन्ज : विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जाजरकोटका जिल्ला इन्चार्ज प्रेमप्रकाश वली बाँकेबाट पक्रा’उ परेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरले बिहीबार राति साढे ११ बजेतिर कोहलपुर–२ मा लु’केर बसेको अवस्थामा वलीलाई निय’न्त्रणमा लिइएको हो ।
इप्रकाले शुक्रबार जा’री गरेको विज्ञप्तीमा वली जाजरकोटका विभिन्न एनसेल टावरमा आ’गजनी, तो’डफोड, ज’बरजस्ती चन्दा अ’सुली सम्बन्धी क’सुरमा जिल्ला प्रहरी कार्यालय जाजरकोटको मु’द्दाका फरा’र सूचीको व्यक्ति भएको जनाइएको छ ।











