शनिबार पाथीभरा माताको दर्शन गरी जान्नुहोस् तपाईंको आज

आज वि.सं. २०७६ साल कात्तिक ३० गते शनिबारको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। परिस्थितिवश आँटेको काममा विल’म्ब हुनेछ। सहयोगीहरूले बीचैमा हात सक्छन्। मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। उपलब्धिका लागि दोहोर्याएर काम गर्नुपर्ला। काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ दिलाउनेछ। आर्थिक लेनदेनमा अलि हो’सियार रहनुहोला। बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अ’वसर प्राप्त हुनेछ। तर आ’त्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। अरूको मुख ता’क्ने बानीले आफ्नो काम अधु’रो रहनेछ। शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयन गर्न सकिनेछ। मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) चिताएको काम रोकिए पनि रमाइलो जमघटमा सहभागी बन्ने अवसर आउला। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले नयाँ काममा हौसला जगाउनेछ। तर आगन्तुकहरूले अल’मल्याउने हुँदा कामलाई बा’धा पुग्नेछ। स्वास्थ्यका लागि खानपानमा सज’ग रहनुहोला। महत्वाकांक्षी योजना बिग्र’न सक्छ। कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) पछिका लागि केही वस्तु त्याग्नुपर्ला। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। अर्थअभाव खट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जु’ट्नेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। टाढाका साथीभाइले काममा साथ दिनेछन्। तर, ख’र्च बढ्नेछ भने समयमा आ’लस्य गर्ने बानीले पछि परिनेछ। लगानी बढाउने अ’वसर प्राप्त हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) दिन निकै लाभदायक रहनेछ। प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। पहिले रोकिएको काम बन्नेछ भने जिम्मे’वारी समेत बढ्न सक्छ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। दिगो काम सुरु हुनेछ र छोटो समयमै उपलब्धि हातलागी हुनेछ। कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) आँटले काम लिन नसक्दा केही पछि परिनेछ। समयको तालमेल नमिल्दा योजना अधु’रै रहनेछ। ई’र्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अव’सरवादीहरूले आफ्ना क’मजोरीको फाइदा उठाउने चे’ष्टा गर्नेछन्। सानातिना काममै अ’ल्झनुपर्नेछ। कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न समय लाग्नेछ। दीर्घकालीन योजना बनाएर काम प्रारम्भ गर्ने बेला छ। तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) पहिलेका कम’जोरीले केही स’मस्या उब्जाए पनि सोचेको काम सम्पादन गर्न सकिनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। स्वास्थ्यका लागि खानपानमा स’जग रहनुहोला। चु’नौतीपूर्ण जिम्मे’वारी आए पनि बुद्धि–विवेकले काम सम्पादन गर्न सकिनेछ। अ’प्ठ्यारा प’रिस्थितिमा पनि समस्या दर्साउँदा सहयोगीहरूको साथ जु’ट्नेछ। बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) चु’नौतीपूर्ण कामको जि’म्मेवारी वहन गर्नुपर्ला। परिस्थितिको च’क्रमा अल’मलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ। अस्वस्थ’ताले कम’जोर भइनेछ। शुभचिन्तकहरू टाढा हुनेछन्। सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहा’रविहारमा ध्यान पुर्याउनुहोला। ख’र्च र चुनौ’तीको समय रहेको हुँदा अलि सज’ग रहनुपर्ला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) बिछो’डिएका आफन्तजनसँग रमाइलो भेटघाट हुनेछ। प्रेम र मित्रताको ब’न्धन कसिनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। अ’प्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यापार र पेसाबाट प्रशस्त लाभ हुनेछ। आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला। लो’काचारका पछि लाग्दा अरूले फाइदा उठाउन सक्छन्। मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) काममा केही चु’नौतीहरू देखिनेछन् र सोचेको फाइदा उठाउन मुस्किल पर्नेछ। वै’धानिक प्रा’वधानले पनि लक्ष्यमा पुग्न अ’प्ठ्यारो पर्नेछ। प्र’तिस्पर्धी बढ्नाले अधिकार सु’रक्षा गर्न जु’ट्नुपर्नेछ। चिताएका काममा बा’धा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। केही अ’प्ठ्यारो परिस्थिति सामना गर्नुपर्ला। फ’जुल ख’र्चका साथै ठ’गीमा परिने योग भएकाले हो’सियार रहनुहोला। कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) अस्वस्थताले आफूलाई कम’जोर भएको अनुभूति हुनेछ। शुभचिन्तकहरू समेत टाढा हुने समय छ। आक्षे’प लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। सेवामूलक कामले अघि बढ्न मद्दत पुग्नेछ। परिस्थितिले स’मस्या नि’म्त्याए पनि मिहिनेत गर्दा फाइदाको स्रोत पहिल्याउन सकिनेछ। समय लागे पनि प्रयत्न गरेका काम सम्पादन हुनेछन्। मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) नियमित काम सम्पादन भए पनि पारिवारिक म’तभेदले व्य’वधान नि’म्त्याउनेछ। बेसुरमा वचन दिने बानीले अ’प्ठ्यारो पर्न सक्छ। नि’र्णायक मो’डमा दुवि’धा उ’त्पन्न हुने समय रहेकाले स’जग रहनुपर्ला। नि’र्णय लिन केही अल’मल भए पनि पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। महत्त्वाकांक्षी योजना सार्वजनिक नगर्नुहोला। नेपाली पात्रोबाट

सम्बन्धित खवर

Back to top button