‘सीमा सुर’क्षा गर्न बो’र्डरमै पुग्नुपर्छ, केन्द्रमा मुख ब’जाएर हुँदैन’


काठमाडौंं : भारतले आफ्नो देशको राजनीतिक नक्सामा नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायतका भूभाग समेटेपछि सबै नेपाली जनताले त्यसको वि’रोध गर्दै आइरहेका छन् । नेपाल-भारत सीमा विवा’दले देश तातेकोछ । सडकदेखि सरकारसम्म यो विषयमा चर्चा छ। भा’रतका तर्फबाट एसएसबी सीमा सु’रक्षामा ख’टिएको छ भने नेपालको तर्फबाट एक दशकभन्दा बढीदेखि सश’स्त्र प्रहरी ब’लले सीमाको र’क्षा गर्दै आएको छ। तर पनि सीमा वि’वाद भने ब्युँतिदै आएको छ। सीमा सुर’क्षाको जि’म्मेवारी पाएको सश’स्त्र प्रहरी बल’का प्र’वक्ता तथा डिआइजी सुरज श्रेष्ठ भन्छन् ‘सश’स्त्र प्रहरी ऐन, २०५८ आएपछि ग’ठन भएको सु’रक्षा फौ’ज सश’स्त्र प्रहरी हो । त्यस बेलाको अवस्थामा राज्यको आवश्यकता छुट्टै थियो। राज्य आन्तरिक द्व’न्द्वमा फ’सेको थियो। द्व‘न्द्व व्यव’स्थापन गर्न र द्व’न्द्वको मा’रमा परेका जनतालाई सु’रक्षा पुर्याउन भनेर हामी परिचालित भयौं।’
उनी भन्छन् ‘पछि २०६३ सालपछि शान्तिवा’र्ता भयो र स’शस्त्र द्व’न्द्व गरेको पार्टी मूलधार’मा आयो। त्यसपछि सश’स्त्र प्रहरीले सीमा सु’रक्षाको औपचारिक जि’म्मेवारी पाएको हो। जुन कुरा सश’स्त्र प्रहरी ऐन, २०५८ मै उ’ल्लेख पनि छ । स’शस्त्रले पाएका विभिन्न जि’म्मेवारीमध्ये सीमा सुर’क्षा गर्ने एक प्रमुख जिम्मेवारी हो । २०६३ सालदेखि हामी सीमा सु’रक्षालाई प्रमुख प्राथमिकतामा राखेर अगाडि बढिरहेका छौं।सी’मा सुरक्षालाई सुदृढ गर्दै लैजाने क्रममै छौं। सी मा सुर’क्षा भनेको खाली केन्द्रमा बसेर मात्रै हुँदैन। हामी बो’र्डरमा पुग्नै पर्छ। नि’गरानी राख्नै पर्छ। यदि पहिला नै ग’ठन भएर साधन-स्रोत सहित जनशक्ति खटा’उन पाइएको भए त यहाँ यस्तो छ, यहाँ यस्तो छ भन्ने वस्तुस्थिति थाहा हुन्थ्यो नि । बि’ओपी राख्ने योजना भए पनि त्यस किसिमको साधनस्रोत जु’टिसकेको छैन। अब जस्तो उत्तरमा त्यही भएको विद्यालयहरु, अ’ड्डा अ’दालतहरु प्रहरी चौ’कीहरु,अन्य अफिसहरु जाडो समयमा सबै तल झ’र्छन् । उनीहरु बस्न सक्ने अव’स्था छैन। अनि हामी गएर कसरी बस्ने? उता भारतीय आइटिबिटी सुर’क्षा फौ’ज बसिरेहका छन्। उनीहरुले त्यो किसिमको साधनस्रोत जु’टाएका छन्।’



उनले अगाडी भने ‘उनीहरुसँग ४ वटा हेलिकोप्टर स्ट्यान्डबाई हुन्छ। उनीहरुको रासन सप्लाई नियमित हुन्छ। कोही घा’इते तथा बि’रामी भए त’त्काल उ’द्धार गर्न सकिन्छ। त्यो मोरल छ र पो सु’रक्षा फौ’ज बस्छ । दार्चुला सदरमुकामबाट टिंकर पैदल पुग्न ६ दिन लाग्छ, नेपालको बाटोबाट जाँदा । अहिले त्यो एउटा बाटो पनि ब’न्द भएको छ। टिंकर नजिक पुग्दा छां’गुदेखि अगाडि जाँदा ठूलो भी’र छ। पहिला गोरेटो बाटो थियो। अहिले त्यो बाटो पनि बि’ग्रेको छ। मान्छे आवतजावत नै ब’न्द छ। त्यस्तो अवस्थामा भोलि सुर’क्षाकर्मी बि’रामी भयो भने के गर्ने? त्यो सबै व्यवस्था मिलाएर पो पठाउनु पर्यो। पठाउन त पठाउने, जाने सबै साधनस्रोत र अ’वस्था त मिल्नुपर्यो नि। राज्यले त्यो किसिमको साधनस्रोत मिलाइदिनु पर्यो। अनि हामी नजाने भन्ने कुरै छैन। हामी जानु पर्छ। हामीलाई साधन देऊ, स्रोत देऊ भनिराखेकै छौं नि । उनले राज्यप्रति गरेको गुनासो का’रुणिक थियो ।








