पूर्णिमा साहित्य प्रतिष्ठानको व्याटल साहित्य प्र’दर्शन


कोहलपुर : पूर्णिमा साहित्य प्रतिष्ठान शिक्षा विभाग कोहलपुरले आज व्याटल साहित्य प्रद’र्शन गरेको छ । भारतीय सीमा अति’क्रमण विरु’द्ध प्रतिष्ठानका सम्पूर्ण पदाधिकारीहरु लगायतका चर्चित साहित्यकारहरुको उपस्थितमा देशभक्ति गीत, गजल र शब्द वा’णहरुको प्रस्तुतीसगित व्याटल साहित्य प्र’दर्शन गरिएको हो ।
विभागीय प्रमुख तथा क्रा’न्तिकारी साहित्यकार देवकी निराैलाको संयोजकतत्वम गरिएको कार्यक्रममा वार्ड न.११ का अध्यक्ष कर्ण बहादुर थापा लगायत दर्जनौं कवि, कलाकार, शिक्षक, समाजसेवी एंवम देशप्रेमी युवाहरुको उपस्थिति रहेको थियो ।



कवि तथा कलाकारहरुले प्रत्येक शब्दमा गुलामी र दास’त्वकोविरुद्ध देश अब जुर्मुराउन जरुरी रहेको र सत्ताका मालिकहरुका नशा- नशामा देशप्रेमको रग’त बग्न जरुरी रहेको, नेपाली से’ना लगायत राष्टका प्रमुख सुर’क्षा निकायहरुलाई नि’ष्काम नबनाई स्वाधीनताको इतिहास जोगाउन खटा’उनु पर्ने । हैन भने प्रत्येक नागरिकलाई सशस्त्र जिम्मा दिनुपर्छ भन्ने व्यङ्ग्य गरेका थिए।
हिजो मात्रै चर्चित टेलि सिरियल सक्किगोनीका कलाकारहरुको यथार्थता प्रस्तुतीले प्रकट राष्ट्रभक्तहरूको मन छोएको थियो । जुन युटुबमा अहिले सक्किगोनी सिरियल भाग ९ संसारभर भाई’रल भएको छ।








