अब से’नालाई पनि सीमा सु’रक्षाको जिम्मा


काठमाडौं : अब नेपाली से’नालाई पनि सीमा सु’रक्षाको जिम्मा दिइने भएको छ । नेपाली से’नाले स’र्भे तथा सीमा अनुग’मन निर्दे’शनालय नामको नयाँ इकाई खडा गर्ने भएको हो । छिमेकी मुलुकबाट राष्ट्रको सिमाना मि’चिँदै जाने, सीमाका पिलरहरू हरा’उने र सं’रक्षण नहुने तथा समग्र सीमा सु’रक्षामा कम’जोरी देखिन थालेपछि से’नाले विशेष ध्यान दिन लागेको हो । सरकारले स’शस्त्र प्रहरी बललाई सीमा सु’रक्षाको जिम्मा दिँदै आएकोमा र’क्षा मन्त्रालयले अब से’नालाई पनि सीमा निग’रानी कार्यमा लगाउन लागेको हो ।
गृह मन्त्रालयका अनुसार नेपाल–भारतबीच करिब १८ सय ८० किलोमिटर सीमा क्षेत्रका २,७१६ सीमा स्तम्भ गा’यब छन् । नेपाली से’ना सीमा सु’रक्षाका लागि स’शस्त्र प्रहरीझैं सिमानामा नगए पनि स’र्भे तथा सीमा अनुग’मन निर्दे’शनालयबाट समग्र अनु’गमन गर्नेछ । सै’निक प्र’वक्ता विज्ञानदेव पाण्डेका अनुसार सं’गठनभित्र रहेको स’र्भे शाखालाई स्तरोन्नति गरी स’र्भे तथा सी’मा अनुग’मन निर्दे’शनालय गठ’न गरिएको हो । पाण्डेका अनुसार निर्दे’शनालयले पूर्ण रूपमा कानूनी र संग’ठनात्मक संरचनाको आकार पाउन बाँकी छ ।



उपप्रधान तथा रक्षामन्त्रीस्तरीय निर्णयअनुसार ०७५ फागुन २१ मा उक्त निर्दे’शनालय गठ’न गरिएको हो । त्यहाँ हाल सहायक रथीको नेतृत्वमा करिब ७० जना कार्यरत छन् । सै’निक प्र’वक्ता पाण्डेका अनुसार उक्त निर्देशनालयका मुख्य पाँच उद्देश्यहरू छन् । पहिलो, अन्तर्राष्ट्रिय सिमाना अ’नुगमन गर्ने छु’ट्टै कार्यालय खडा गरी त्यसलाई ‘सेन्टर अफ एक्सिलेन्स’ (अति नै राम्रो काम गर्ने कार्यालय) का रूपमा विकास गर्ने । दोस्रो, नेपाल सरकारद्वारा अन्तर्राष्ट्रिय सिमानाको अध्ययन, अनुग’मन, निय’मन गर्न ग’ठन गरिएको उच्चस्तरको संय’न्त्रमा नेपाली से’नाको प्रतिनिधित्व गराउने ।
केन्द्रीय तहमा परराष्ट्र, गृह, कानून र नापी विभागलगायत विभिन्न निकाय र व्यक्तित्वहरूसँग नियमित ‘स’म्पर्क र सम’न्वय गर्ने यसको तेस्रो उद्देश्य हो । चौथो, अति सं’वेदनशील स’न्धि, सम्झौ’ता, नक्सा, महत्त्वपूर्ण कागजात र अभिलेखहरूको संरक्षण गर्न भूमिका खेल्ने । यसको अन्तिम उद्देश्य विभिन्न संघसंस्था तथा वि’ज्ञहरूसँग भएको द’स्तावेज, खो’ज र अनुस’न्धानपत्रहरू संक’लन गरी सं’रक्षण गरेर राख्ने भन्ने हो ।
‘सरकारले भविष्यमा जे निर्दे’शन दिन्छ, हामीले त्यहीअनुसार काम गर्ने हो,’ प्र’वक्ता पाण्डेले बताए । आर्थिक वर्ष ०७५/७६ को नेपाल सरकारको नीति तथा कार्यक्रममा र’क्षा मन्त्रालयका तर्फबाट समावेश गर्न प्रस्ताव गरिएका विषयहरूमा राष्ट्रिय सुर’क्षासम्बन्धी द्विपक्षीय तथा अन्तर्राष्ट्रिय सन्धि, स’म्झौता एवं नक्सा र महत्त्वपूर्ण दस्तावेजहरूको सं’रक्षण तथा अध्ययन अनुस’न्धानलाई प्रवर्द्धन गर्न नेपाली से’नामा सन्धि, स’म्झौता अध्ययन तथा अनुस’न्धान केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइने भन्ने उल्लेख थियो ।








