आइतबार कालिका मन्दिरको पुजागरी जान्नुहोस् तपाईंको आज

आज वि.सं. २०७६ मंसिर १ गते आइतबारको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। पहिलेका सहयोगीहरू प्रति’स्पर्धामा उ’त्रिन सक्छन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। साँझदेखि स्थितिमा सुधा’र आउनाले आँटेको काम बन्नेछ। बि’छोडिएका आफन्तसँग भेटघा’ट हुनेछ। नयाँ कामको प्रस्ताव आउन सक्छ। मिहिनेतले बिस्तारै फाइदा दिलाउनेछ। पशुधन र जमिनबाट लाभ उठाउन सकिनेछ। बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) अरूको विषयमा चासो राख्दा व्यर्थैमा दु:ख पाइनेछ। आफ्नै वचन पूरा गर्न नसक्दा नैतिक प्रश्न देखापर्न सक्छ। आलो’चकहरूलाई व्यवहारले समेट्ने चे’ष्टा गर्नुहोला। साँझदेखि पहिलेका कम’जोरीलाई सु’धार गर्ने अव’सर प्राप्त हुनेछ। सिर्जनात्मक कामले प्रतिष्ठा दिनेछ। सहयोगीहरूले साथ दिनेछन् भने अहिले मिहिनेत गर्दा पछिसम्म लाभ हुने काम प्रारम्भ हुन सक्छ। मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) अ’वसर प्राप्त भए पनि कर्तव्य पूरा गर्न नसकिएला। काम बि’ग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आ’हारविहारमा ध्यान पुर्याउनुहोला। तापनि मिहिनेत गर्दा पछि फाइदा हुने काम प्रारम्भ हुनेछ। साँझदेखि विभिन्न अ’वसर प्राप्त हुनुका साथै दैनिकीमा परिव’र्तन आउनेछ। नियमित कामले आम्दानी बढ्नेछ। कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) सुरुमा ख’र्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अव’सर जु’ट्नेछ। चुनौ’तीहरू प’न्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ। टाढाका साथीभाइको निम्तो आउनाले यात्रा हुन सक्छ। साँझदेखि नयाँ कामको प्रस्ताव आउनेछ भने पहिलेका कम’जोरी सु’धार्दै जीवनशैलीमा प’रिवर्तन ल्याउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्व निखार्ने अ’वसर प्राप्त हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। तारिफ’योग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। आँटले काम सम्पादन हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। पछि फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। साँझतिर यात्राको प्रक्रिया अघि बढ्न सक्छ। ख’र्च लागे पनि पछिका लागि लगानी गर्ने समय छ। कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) अरूका काममा श्रम तथा बुद्धि ख’र्चनुपर्ला। वचन पुर्याउन नसक्ता आफ्ना कम’जोरीमाथि टि’प्पणी हुन सक्छ। जि’म्मेवारी भने बढिरहनेछन्। आफ्ना काम स्थ’गित हुनाले मन खि’न्न हुनेछ। साँझदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा वि’शेष जिम्मे’वारी पनि प्राप्त हुनेछ। तर सोचेको उपलब्धि नहुन सक्छ। अरूका लागि उपयोग भइने सम्भावना छ। तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। भाग्यले विभिन्न अ’वसर जुराउनेछ। काम देखाएर अरूको मन लो’भ्याउन सकिनेछ। प्रयत्न गर्दा नाम, दाम र प्रतिष्ठा कमाउने बेला छ। पदीय जि’म्मेवारी प्राप्त हुने सम्भावना छ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। साँझदेखि प्रतिष्ठित व्यक्तिहरूसँग भेटघा’ट हुनेछ। व्यवसायले पनि उचाइको मार्ग अवलम्बन गर्नेछ। बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) अरूका लागि समय ख’र्चनुपर्ला। मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ। परि’स्थितिले अ’प्ठ्यारा चुनौ’तीहरू नि’म्त्याए पनि गो’पनीयतामा ध्या’न पुर्याउनुहोला, साँझदेखि आ’श्वासन बाँ’ड्नेहरूले झु’क्याउनेछन् भने पहिलेका सहयोगीहरू पछि ह’ट्न सक्छन्। प’रिस्थिति त्यति अनुकूल नरहला। अरूका लागि बुद्धि ख’र्चनुपर्नेछ। नयाँ काम गर्न समय पर्खनुहोला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) परि’स्थिति अनुकूल रहे पनि जीवनशैली व्य’स्त रहला। निम्तो आए पनि आतिथ्य ख’र्चिलो बन्न सक्छ। भौतिक सुविधाले ख’र्च निम्त्याउला। बोली–व्यवहारमा संयम रहँदै शुभचिन्तकहरूको भावना बुझ्ने चे’ष्टा गर्नुहोला। साँझतिर कामको चा’प बढ्नेछ भने स्वास्थ्य पनि प्र’तिकूल रहनेछ। स’मस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। प्रयत्न गर्दा सामान्य सम’स्या सु’ल्झाउन सकिनेछ। मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) ई’र्ष्यालु मन भएकाहरूले स’ताउन सक्छन्। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। वादविवा’दबाट जोगिँदै समयको गतिलाई प’छ्याउने प्रय’त्न गर्नुहोला। साँझतिर स्थि’तिमा सु’धार आउनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। अतिथिको रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको ब’न्धन कसि’लो हुनेछ।कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) आँ’टले सजिलै लक्ष्यमा पुर्याउनेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। प्रतिष्ठित काम सम्पादन गर्ने अ’वसर प्राप्त हुनेछ। सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ। दिगो फाइदा हुने काम सम्पादन हुनेछ। साँझदेखि गो’पनीयता बा’हिरिनाले काममा स’मस्या आइपर्ला। ह’ल्लाको पछि लाग्दा दु:ख पाइनेछ। मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ। अरूको व्यवहारले शं’का उ’ब्जाए पनि मान्यजनको सु’झाव शिरो’धार्य गर्दा फाइदा हुनेछ। कृषि तथा पशुधनले फाइदा दिलाउनेछ। साँझदेखि पहिलेका क’मजोरीलाई सु’धार गर्ने मौका छ। महत्त्वाकां’क्षी योजना प्रारम्भ हुनेछन् भने पढाइलेखाइमा पनि प्रगति हुनेछ। नेपाली पात्रोबाट

सम्बन्धित खवर

Back to top button