मंगलबार गणेश भगवानको पुजा गरी जान्नुहोस् तपाईंको आज


आज वि.सं. २०७६ साल मंसिर ३ गते मंगलबारको राशिफल
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) बलज’फ्तीले परि’स्थिति बिग्र’न सक्छ। बेसु’रमा दिइएको वचनले स’मस्या नि’म्त्याउन सक्छ। शुभचिन्तकहरूलाई बेवा’स्ता गर्नाले पछि दु:ख पाइनेछ। बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउन सक्छ। स्थायी सम्पत्तिमा वि’वाद आउने सम्भावना देखिएकाले स’जग रहनुहोला। आमाको स्वा’स्थ्य कम’जोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ। आफ्नैबाट धो’का हुन सक्छ। बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। पुरुषार्थद्वारा उ’द्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। विशेष उपहार हातला’गी होला। कृषिमा कामको चाप र चौपायामा केही स’मस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ। श’त्रु र प्रति’स्पर्धीलाई पछि पार्न सफल भइनेछ। मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) बलज’फ्ती गर्ने बानीले पहिलेकै काम दोहोर्याउनुपर्ने हुन सक्छ। बोलीको ग’लत अर्थ लाग्नाले वा’दवि’वादमा परिने सम्भावना छ। स्थायी सम्पत्तिमा पनि केही वि’वाद आउन सक्छ। मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ। अध्ययनमा त्यति समय दिन नसकिएला। ई’र्ष्या गर्नेहरूले बिनाकारण सता’उन सक्छन्। महत्त्वाकांक्षी योजना गो’प्य राखेर अघि बढ्नुहोला। कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) अव’सर प्राप्त भए पनि नियमित काममै अल’मलिनाले पछि परिनेछ। पहिलेको योजना अनिश्चित बन्नेछ भने नयाँ काममा अ’न्योल बढ्न सक्छ। आफ्नो सूचना बाहिरिने सम्भावना भएकाले गो’पनीयतामा ध्यान पुर्याउनुहोला। आगन्तुकले व्य’र्थैमा अल_मल्याउन सक्छन्। रमाइलो जमघ’ट एवं भोजभतेरको अव’सर प्राप्त भए पनि स्वास्थ्यका लागि खानपानमा स’चेत रहनुपर्ला।



सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) घरख’र्च बढ्नुका साथै अर्थ अभा’वले सता’उन सक्छ। बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ। अव’सरको खोजीमा निकै दौ’डधुप गर्नुपर्ला। आफ्नाबाटै टाढिनुपर्ने परि’स्थिति आउन सक्छ। ख’र्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। आफूलाई स’मस्या पर्दा साथीभाइले समेत वास्ता गर्न छा’ड्नेछन्। प्रयत्न गर्दा पछि यात्रा गर्ने प्रक्रिया भने अघि बढ्न सक्छ। कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। आँटले काम सम्पादन हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अ’प्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) मिहिनेतले विशेष जिम्मेवारी दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम बन्नेछ भने आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कीर्तिमानी काम सम्पादन गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। सामाजिक दायित्व बढ्नेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) बा’ध्यतामा अ’लमलिनुपर्दा चिताएको काममा बा’धा आउला। आ’श्वासन बाँड्नेहरूले झु’क्याउनेछन् भने पहिलेका सहयोगीहरू पछि ह’ट्न सक्छन्। परिस्थिति त्यति अनुकूल नरहला। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। जीवनशैली व्यस्त रहनेछ तर उपलब्धिविहीन काममा समय बि’त्न सक्छ। गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। तर नयाँ काम गर्न समय पर्खनुहोला।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) चुनौ’तीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ने समय छ। अ’स्वस्थताले लक्ष्यमा पुग्न समस्या पर्नेछ। शुभचिन्तक र प्रति’स्पर्धीलाई समेटेर काम लिनुपर्ने समय छ। योजना पूर्ण नभए पनि आंशिक लाभ अवश्य हुनेछ। सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। सम’स्या दर्साउँदा सहयोगीहरूबाट साथ पाइनेछ। परिस्थिति विचार गरेर मात्र नयाँ काम थालनी गर्नुपर्ला।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) परिस्थिति अनुकूल रहनेछ भने लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। छोटो समयमा फाइदा उठाउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। परिवारजनको साथले उत्साह जगाउनेछ। मित्रता र प्रेमको ब’न्धन क’सिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ। कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। विभिन्न अव’सर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। श’त्रु र रो’गबाट भने स’जग रहनुपर्ला। वि’वाद तथा मु’द्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्र’तिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) अव’सरले पछ्याए पनि कर्मगतिले पछि पार्न सक्छ। प्रतीक्षा गरिएको नतिजा सका’रात्मक नहुने समय छ। सहयोगीहरूले साथ दिन छा’ड्नेछन् भने अ’स्वस्थताले क’मजोर महसुस हुनेछ। व्यवसायमा सोचेको फाइदा नउठ्न सक्छ। बौद्धिक व्यक्तित्वसँग प्रति’स्पर्धामा उ’त्रनुपर्ला। अध्ययनमा समय दिन नसकिएला। गुरुजनको मार्गद’र्शन अवलम्बन गर्दा फाइदा हुनेछ। नेपाली पात्रोबाट








