बिहीबार भगवान विष्णुको पुजा गरी जान्नुहोस् तपाईंको आज

आज वि.सं. २०७६ साल मंसिर ५ गते बिहीबारको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) स्वास्थ्यमा कम’जोरी अनुभूति हुनेछ भने चिताएको काममा विल’म्ब हुन सक्छ। समयको ता’लमेल नमिल्दा योजना अधु’रै रहनेछ। आफ्ना विषयवस्तुमा अरूले दा’बी गर्न सक्छन्। बौद्धिक व्यक्तित्वहरूसँग प्रति’स्पर्धा गर्नुपर्ने स्थिति आउन सक्छ। नतिजा कम’जोर हुनाले काम दोहोर्याउनुपर्ला। नयाँ योजना कार्या’न्वयनमा ल्याउन समय पर्खनुहोला। बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परि’स्थिति प्रतिकूल रहनेछ। अ’प्ठ्यारा परि’स्थितिसँग स’म्झौता गर्नुपर्ला। ई’र्ष्या गर्नेहरूले काममा अ’वरोध पुर्याउलान्। आफ्ना सामानमा अरूले दा’बी गर्न सक्छन्। हि’स्सेदारसँग अस’मझदारी बढ्नाले पहिलेको स’म्झौता भं’ग हुन सक्छ। अनावश्यक साइनो गाँ’स्नेहरूसँग साव’धान रहनुहोला। मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) अग्रजहरूको सहयोग जु’ट्नुका साथै परा’क्रमी काम सम्पादन हुनेछ। सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। रो’किएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्यो’ग र व्यापारमा मन’ग्गे फाइदा हुनेछ। मिहिनेतले जीवनशैलीमा सु’धार ल्याउनेछ। लगनशीलताले विभिन्न अव’सर दिलाउनेछ भने निरन्तर लागिपर्दा आँटेको काम बन्न सक्छ। कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) ह’डबडीले काम बि’ग्रनेछ भने सानो ग’ल्तीले मौका गु’म्न सक्छ। बोलीको गल’त अर्थ लाग्नाले वा’दविवा’दमा परिने सम्भावना छ। अध्ययनमा त्यति समय दिन नसकिएला। स्थायी सम्पत्तिमा पनि विवा’द आउन सक्छ। अ’प्ठ्यारा परि’स्थितिसँग स’म्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) अव’सर प्राप्त भए पनि परि’स्थितिवश काममा बा’धा होला। बे’सुरको निर्णयले स’मस्या नि’म्त्याउनेछ। आफ्ना कम’जोरीमाथि टि’प्पणी हुन सक्छ। तर प्रयत्न गर्दा स्थि’तिमा सु’धार आउनेछ। शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला। दोहोर्याएर प्रया’स गर्दा रो’किएको काम बन्नेछ। आफ्नो सूचना बाहिरिन सक्छ, गोप’नीयतामा ध्यान पुर्याउनुहोला। कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) आँटेको काममा अव’रोध आउनुका साथै ख’र्च समेत बढ्न सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। आफ्नै कम’जोरीले वि’वादमा परिएला। प्रति’स्पर्धामा पनि केही कम’जोर साबित भइएला। आफन्तबाट टाढिनुपर्ने परि’स्थिति आउन सक्छ। काममा स्थानान्तरण हुने समय छ। यात्राका लागि ख’र्च हुनेछ। वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ उठाउन सकिनेछ। तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) मिहिनेतले आम्दानी बढाउनेछ। आयस्रोत बढ्नेछन् भने उठ्नुपर्ने रकम हा’तलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा म’नग्य लाभ हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। अध्ययनमा राम्रै प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने समय छ। स’ञ्चित धनको उपयोगबाट वि’शेष फाइदा हुनेछ। श्रमको उचित मूल्यांकन होला। दिन उत्साहवर्द्धक रहनेछ। बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) प्रतिष्ठित काम गरेर धेरैको मन लो’भ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभा’वित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभु’त्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि, वा’हन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। मिहिनेत गर्दा कीर्तिमानी काम बन्न सक्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) अव’सर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। बा’ध्यतामा अल’मलिनुपर्ला। श्रम परे पनि कामको उचित मूल्य नपाइने परि’स्थिति देखिन्छ। स्वास्थ्यमा कम’जोरी र काममा बा’धा हुनेछ। जीवनशैली व्यस्त रहे पनि उपलब्धिविहीन काममा समय बि’त्न सक्छ। नयाँ काम गर्न समय पर्खनुहोला। गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) पहिलेका सम’स्या सु’ल्झाउन काम दोहोर्याउनुपर्ला। गो’पनीयता बाहिरिए पनि शुभचिन्तकहरूले साथ दिनेछन्। सुरुमा काम बि’ग्रने भयले स’ताए पनि प्रयत्न गर्दा सकारा’त्मक संके’त प्राप्त हुनेछ। सहयोगीहरूले अ’प्ठ्यारो समयमा साथ दिनाले चुनौ’तीहरूलाई पार लगाउन सकिनेछ। मिहिनेतले गो’प्य रह’स्य पत्ता लाग्नेछन् भने नसोचेको धन लाभ हुन सक्छ। कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) परिवारजनको साथले उत्साहित भइनेछ। प्रेम वा मित्रताको ब’न्धन कसिने समय छ। भौतिक साधन जु’ट्नेछ भने आम्दानी बढाउने काम प्रारम्भ गर्न सकिनेछ। आयआर्जन राम्रै हुनेछ। कामबाट फुर्सदिलो भइनेछ भने अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ। व्यापार–व्यवसायमा लाभ हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा गर्ने अव’सर जु’ट्नेछ। मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) लगनशीलताले अ’प्ठ्यारा परि’स्थितिलाई समेत सहज बनाउन सकिनेछ। रकम तथा भौतिक सा’धन जु’ट्नाले दिन उत्साहजनक रहनेछ। श’त्रुभाव राख्नेहरू स्वयं कम’जोर हुनेछन्। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। मिहिनेतले प्रति’स्पर्धाको दौ’ड जिताउन सक्छ। नेपाली पात्रोबाट

सम्बन्धित खवर

Back to top button