प्रहरीबाटै असु’रक्षित महसुस गरेपछि होस्टेलबाट सबै विद्यार्थी बाहिरिए


चितवन : प्रहरीबाटै असुर’क्षित महसुस गरेपछि चितवन मेडिकल कलेजको होस्टेलबाट सबै विद्यार्थी बाहिरिएका छन्। भरतपुर महानगरपालिका–५ कैलाशनगरस्थित होस्टेलका करिब ३०० भन्दा विद्यार्थीहरु शनिबार राति ९ बजे एकैसाथ बाहिरिएका हुन्।
होस्टेललाई प्रहरीको टोलीले दिउँसोदेखि नै घे’रेपछि असु’रक्षा असु’रक्षा महसुस भएको भन्दै सबैजना विद्यार्थी बाहिरिएको पींडितहरुले जानकारी दिए । त्यहाँबाट निस्केर राती उनीहरु भरतपुरका विभिन्न होटलमा बस्न गएका हुन्। होस्टेल परि’सरमा पे’स्तोल फेला परेपछि प्रहरीले होस्टेल भित्र खा’नतलासी प्र’यास गरेको थियो । विद्यार्थीहरुले करिव २ घण्टासम्म ना’रावाजी गर्दै होस्टेल भित्र प्रहरी प्र’वेश रो’केका थिए।



होस्टेलभित्र गो’लीसहितको पे’स्तोल फेला परेको प्रहरीले दा’बी गरेको छ। उता विद्यार्थीहरुले भने जायज मा’गसहितको आ’न्दोलन द’बाउन सिएमसी र प्रहरीले षड्य’न्त्र रचेको आ’रोप लगाएका छन्।








