प्रधानमन्त्रीकाे स्वा’स्थ्यमा उल्लेखनीय सु’धार


काठमाडौं : एपेन्डिक्समा जमेको पि’प फु’टेर पेटमा सं’क्रमण भएपछि ग’म्भीर बि’रामी परेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएकाे छ । ग’म्भीर बि’रामी परेका प्रधानमन्त्री ओलीकाे स्वास्थ्यमा उल्लेख्य सु’धार आएको अस्प’तालले जनाएको छ।
उनको त्रिवि शिक्ष’ण अस्पता’ल प’रिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रा’न्सप्लान्ट से’न्टरमा मंगलबार श’ल्यक्रिया गरिएको थियो। बुधबार बेलुकासम्म प्रधानमन्त्री ओलीको स्वा’स्थ्यमा उल्लेख्यीय सु’धार आएको अस्पतालकाे वि’ज्ञप्ति जनाइएको छ।



उनलाई स’घन उप’चारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरा’नीमा राखिएको पनि अस्पतालका कार्यकारी निर्दे’शक प्राडा. उत्तम कृष्ण श्रेष्ठद्वारा ह’स्ताक्षरित विज्ञ’प्तिमा जनाइएको छ।









