‘संसार बद’ल्नु छ भने शुरूवात आफैबाट गर्नुपर्छ’

काठमाडौं : डा.योगी विकाशानन्द दा’र्शनिक, नेपाल मनोक्रा’न्ति योगका द्र’ष्टा एवं अगुवा हुन् । उनले मनोक्रा’न्तिको माध्यमबाट नेपालमा योग, ध्या’न, दर्श’न र अध्या’त्मको प्र’चार कार्य गरेका छन् । उनको जन्म वि. सं. २०१८ असार २ गते भएको हो । उनी २०३९ माघ १३ जनकपुरको नराहा भनिने ठाँउमा गहिरो ध्या’न लागेपछि अध्या’त्मको खो’जिमा भारत प’सेका थिए ।

६ बर्षको प्रवा’स पछि २०४७ सालमा नेपाल फेर्केर यो’ग सिकाउन शुरू गरे । उनको बिवाह कमलेश्वरी सैंजु सित भएको छ । ‘संसार बद’ल्नु छ भने शुरूवात आफैबाट गर्नुपर्छ’ भन्ने जीवन जि’उने कला सि’काउँदै समाजमा सकारा’त्मक भाव’नाको जा’गरण गराउने हुनाले विकासान’न्दलाई उ’त्प्रेरक पनि मानिन्छ ।

यी हुन् उनका १० मनन’योग्य भनाइहरु -१. असफ’लता झे’ल्ने आँ’ट नभएकाहरु सफल’ताका ह’कदार हुनै सक्दैनन् । २.ब’हादुर त्यो होइन जो ड’राउँदैन, ब’हादुर त्यो हो जो ड’रको बाब’जुद पनि अघि बढ्न सक्छ । ३. जसले आमाबुबालाई प्रेम द’र्शाउन सक्दैन, उसले आफ्ना छोराछोरीबाट प्रेम खोज्नु अ’पराध हो ।

४. भिन्नै खाले राजने’ता नभएसम्म भिन्नै खालको राजनीतिको संभा’वना छैन । ५. सबथोक पाएर दुःखी हुनुभन्दा सबैथोक गु’माएर सुखी हुनु म’हान् कुरा हो । ६. हामीलाई लाम’खुट्टे होइन हाम्रै अ’ल्छाइले टो’क्छ । ७. सम्पत्ति नभएर ग’रिब भइदैन, भएको सम्पत्ति नचिनेर ग’रिब भइन्छ ।

८. सबैभन्दा सस्तो औ’षधी हा’स्य हो, किनभने यसको क’मी भयो भने सबभन्दा म’हंगो औष’धी खान बा’ध्य भइन्छ । ९. सुख खो’ज्नु पर्दैन, दुःखको सदुपयोग गरे पुग्छ । १०. अविवाहितहरु प्रेमको प्रभा’वले ब’र्बाद हुन्छन्, विवाहितहरु प्रेमको अ’भावमा ब’र्बाद हुन्छन् ।

सम्बन्धित खवर

Back to top button