रुकुमबाट दुई किलो च’रेससहित एक पक्रा’उ

रूकुम : रूकुमपूर्वबाट ला’गुऔषध च’रेससहित प्रहरीले एक जनालाई पक्रा’उ गरेको छ । प्रहरीले भूमे गाउँपालिका–२ खावाङका पूर्णबहादुर पुनमगरलाई करिब दुई किलो च’रेससहि पक्रा’उ गरेको हाे ।

अभि’युक्त पुनमगरका साथबाट एक किलो आठ सय ग्राम ला’गुऔषध च’रेस फेला परेको जिल्ला प्रहरी कार्यालय रूकुमपूर्वका प्रमुख प्रहरी नायव उपरीक्षक योगेन्द्र खड्काले जानकारी दिए ।

आफ्नै घरमा पूर्णबहादुरले च’रेस राखेको गो’प्य सूचनाको आधारमा उनको घरमा खा’नतलासी गर्दा लु’काई राखेको अवस्थामा शुक्रबार राति उक्त च’रेस फेला परेको डीएसपी खड्काले बताए । पक्रा’उ परेका उनलाई ला’गुऔषध निय’न्त्रण ऐन २०३३ अन्तर्गत जिल्ला अदा’लतबाट म्या’द थप गरेर आवश्यक अनुस’न्धानको लागि जिल्ला प्रहरी कार्यालयको हिरा’सतमा राखिएको छ ।

सम्बन्धित खवर

Back to top button