श्रीलंकाविरुद्ध नेपाल ६ विकेटले पराजित


काठमाडौं : नेपालमा जा’री १३औं दक्षिण एशियाली खेलकूद अन्तर्गत पुरुष क्रिकेटमा नेपाललाई श्रीलंकाले हराएको छ । १७३ रनको ल’क्ष्य पछ्याएको श्रीलंकाले १९. १ ओभएरमा पूरा गरेको हो । कीर्तिपुर मै’दानमा भएको खेलमा नेपाललाई श्रीलंकाले हराएको हो ।
नेपालले दिएको उक्त लक्ष्य ४ विकेट गुमाउँदै श्रीलंकाले १९.१ ओभरमा पूरा गरेको हो । यो सँगै नेपाल श्रीलंकासँग ६ विकेटले पराजित भएको हो ।



श्रीलंकाले ट’स जितेर फि’ल्डिङ रोजेपछि पहिले ब्या’टिङ गरेको नेपालले २० ओभरमा ५ विकेट गु’माएर १७२ रन बनाएको हो । ख’राब सुरुवात गरेको नेपालले दीपेन्द्रसिंह ऐरी क्री’जमा आएपछि लय’मा फ’र्किएको थियो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरी शा’नदार व्या’टिङ गरेपछि नेपालले राम्रो स्को’र बनाएको हो । ऐरीले ४४ बलमा ४ चौका र ३ छक्कासहित ७२ रन बनाएर अवि’जित रहे । ओप’निङमा आएका पारस खड्का ५ बल खेल्दा १ रनमा आ’उट हुँदा कप्तान ज्ञानेन्द्र मल्लले २० बलमा २१ रन बनाए। विनोद भण्डारीले २१, आरिफ शेखले १९, पवन सर्राफले पनि १३ बलमा २२ रन बनाएर महत्वपूर्ण योग’दान गरे। श्रीलंकाका लागि किमिन्दु मेन्डिसले नेपालको २ विकेट लिए ।








