एकाबिहानै दक्षिणकालीको दर्शन गरी जान्नुहोस् तपाईंको आज

आज वि.सं. २०७६ साल मंसिर २७ गते शुक्रबारको राशिफल । इ.स. २०१९ डिसेम्बर १३, ने.सं. ११४० थिंलागा, पौष कृष्णपक्ष । प्रतिपदा, १०:३९ उप्रान्त द्वितीया ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। परि’स्थितिवश आँटेको काममा वि’लम्ब हुनेछ। सहयोगीहरूले बीचैमा हात झि’क्न सक्छन्। मौ’का आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। उपलब्धिका लागि दोहोर्याएर काम गर्नुपर्ला। काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ दिलाउनेछ। आर्थिक लेनदेनमा अलि हो’सियार रहनुहोला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई नि’खार्ने अ’वसर प्राप्त हुनेछ। तर आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि ख’र्चनुपर्नेछ। अरूको मुख ता’क्ने बानीले आफ्नो काम अ’धुरो रहनेछ। शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला। बुद्धिले काम लिँदा चिताएको योजना कार्या’न्वयन गर्न सकिनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) चिताएको काम रो’किए पनि रमाइलो जम’घटमा सहभागी बन्ने अ’वसर आउला। आफन्तसँग भेटघा’ट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले नयाँ काममा हौसला जगाउनेछ। तर आगन्तुकहरूले अ’लमल्याउने हुँदा कामलाई बा’धा पुग्नेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। महत्वाकांक्षी योजना बि’ग्रन सक्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) पछिका लागि केही वस्तु त्याग्नुपर्ला। दोहोर्याएर प्रयत्न गर्दा रो’किएको काम बन्नेछ। अर्थअ’भाव ख’ट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। टाढाका साथीभाइले काममा साथ दिनेछन्। तर, ख’र्च बढ्नेछ भने समयमा आ’लस्य गर्ने बानीले पछि परिनेछ। लगानी बढाउने अव’सर प्राप्त हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) दिन निकै लाभदायक रहनेछ। प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। पहिले रो’किएको काम बन्नेछ भने जिम्मे’वारी समेत बढ्न सक्छ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। दिगो काम सुरु हुनेछ र छोटो समयमै उपलब्धि हातलागी हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) आँटले काम लिन नसक्दा केही पछि परिनेछ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। ई’र्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसर’वादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चे’ष्टा गर्नेछन्। सानातिना काममै अ’ल्झनुपर्नेछ। कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न समय लाग्नेछ। दी’र्घकालीन योजना बनाएर काम प्रारम्भ गर्ने बेला छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) मेहनत गर्दा भाग्योन्नतिको समय छ। सानो प्रयत्नले दिगो लाभ हुने काम सम्पादन हुनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। शुभचिन्तकहरूले साथ दिनाले कर्मयोग बलियो रहनेछ। अरूको काममा जु’ट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। पदीय जिम्मेवारीसमेत प्राप्त हुन सक्छ। धेरैले आफ्ना कामको ता’रिफ गर्नेछन्।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) चुनौ’तीपूर्ण कामको जि’म्मेवारी वहन गर्नुपर्ला। परि’स्थितिको चक्रमा अ’लमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ। अस्व’स्थताले क’मजोर भइनेछ। शुभचिन्तकहरू टाढा हुनेछन्। सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहा’रविहारमा ध्यान पुर्याउनुहोला। ख’र्च र चु’नौतीको समय रहेको हुँदा अलि स’जग रहनुपर्ला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) बि’छोडिएका आफन्तजनसँग रमाइलो भेटघा’ट हुनेछ। प्रेम र मित्रताको बन्ध’न कसिनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। अ’प्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यापार र पेसाबाट प्रशस्त लाभ हुनेछ। आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला। लोकाचारका पछि लाग्दा अरूले फाइदा उठाउन सक्छन्।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) काममा केही चुनौ’तीहरू देखिनेछन् र सोचेको फाइदा उठाउन मुस्कि’ल पर्नेछ। वै’धानिक प्रा’वधानले पनि लक्ष्यमा पुग्न अप्ठ्या’रो पर्नेछ। प्रति’स्पर्धी बढ्नाले अधिकार सु’रक्षा गर्न जु’ट्नुपर्नेछ। चिताएका काममा बा’धा पुर्याउनेहरू प्र’शस्तै हुनेछन्। केही अप्ठ्या’रो प’रिस्थिति सामना गर्नुपर्ला। फजु’ल ख’र्चका साथै ठ’गीमा परिने योग भएकाले हो’सियार रहनुहोला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) प्रतिष्ठित काम सम्पादन गर्ने मौ’का छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य स’बल रहनेछ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रति’स्पर्धामा विजयी भइनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीले साथ दिनेछन्।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्य’वधान नि’म्त्याउनेछ। बे’सुरमा वचन दिने बानीले अ’प्ठ्यारो पर्न सक्छ। नि’र्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले स’जग रहनुपर्ला। निर्ण’य लिन केही अल’मल भए पनि पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। महत्त्वा’कांक्षी योजना सार्वजनिक नगर्नुहोला।

सम्बन्धित खवर

Back to top button