माछाका लागि थापेकाे जा’लमा नवजात शिशुकाे श’व

सप्तरी : जिल्लाकाे एक स्थानमा माछा मा’र्न थापेकाे जा’लमा शिशुको श’व फेला परेकाे छ । सप्तरीको रुपनी गाउँपालिका गाउँपालिका–३ हर्दियास्थित पोखरीमा शनिबार नवजात शिशुको श’व भेटिएको हाे ।

तिलेश्वर साहको पोखरीमा माछा मा’र्न थापेको जा’लमा नवजात शिशु (बालिका) को श’व फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

गाउँको भित्री सडकखण्डको पूर्वमा रहेको तिलेश्वर साहको पोखरीमा माछा मा’र्न हा’लेको जा’लमा बालिका मृ’त फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाइले जानकारी दिए ।

श’व परी’क्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल’मा राखिएको छ । नवजात शिशुलाई बे’वारिसे अव’स्थामा कसले र किन फा’लेको हो, त्यस बारेमा अनु’सन्धान भइरहेको प्रहरी उपरीक्षक प्रसाइले जानकारी दिए ।

सम्बन्धित खवर

Back to top button