रहेनन् अभिनेता दीपक क्षेत्री


काठमाडौं : नेपाली चलचित्रका पुराना अभिनेता दीपक क्षेत्री सुतेकै अवस्थामा मृ’त भेटिएका छन । डिल्ली बजारस्थित आफ्नै नि’वासमा कोठाभित्र अभिनेता क्षेत्री मृ’त भेटिएको महानगरीय प्रहरी वृत्त कमल पोखरीले जानकारी दिएको छ। प्रहरीका अनुसार भित्रबाट चुकुल लगाएको अव’स्थामा शनिबार दिउँसो क्षेत्री मृ’त भेटिएका थिए ।
क्षेत्रीको श’व हाल पो’स्टमार्टमका लागि त्रिवि शिक्ष’ण अस्पताल महाराजगन्जमा पठाएको प्रहरी वृ’त्त कमल पोखरीले जनाएको छ । मृ’त्युको कारण खु’ली नसकेको प्रहरीको भनाइ छ।



लामो समयदेखि नेपाली चलचित्रमा स’क्रीय रहेका ५८ वर्षीय क्षेत्रीले दर्जनौं नेपाली फिल्ममा अभिनय गरेका छन्।








