स्थानीयले बनाए चारजनालाई ब’न्धक


पथरी : यहाँका स्थानीयले केही व्यक्तिलाई निय’न्त्रणमा लिएर ब’न्धक बनाएका छन । भोगचलन गर्दै आएको जग्गा किनबेचका लागि जग्गा दलाल आएको भन्दै पथरी शनिश्चरे-३ किरातीचौकका स्थानीयले केही व्यक्तिलाई निय’न्त्रणमा लिएर दिन भर ब’न्धक बनाएका हुन्। बारा बडीगल्लीका विवेक जौशवाल, दीपक काफ्ले, माधव लामिछाने र राजेश जौशवाललाई स्थानीयले निय’न्त्रणमा लिएर ब’न्धक बनाएका हुन्।
शनिबार बिहान भारतीय नम्बर प्लिलेटको कारमा आएका पाँचजनाको समूहलाई स्थानीयले निय’न्त्रणमा लिएका थिए। निय’न्त्रणमा लिएका मध्ये एकजना भा’गेका छन्। निय’न्त्रणमा लिने क्रममा स्थानीयले उनीहरूलाई कु’टपिटसमेत गरेका थिए।



स्थानीयले उनीहरूलाई निय’न्त्रणमा लिएर किरातीचौकमा स्थापना गरिएको अस्थाइ प्रहरी पोष्टमा थु’नेका थिए। किराती चौकमा प्रहरी पोष्ट नि’र्माण गरिए पनि सो पोष्टमा प्रहरी भने बस्ने गरेका छैनन । सो पोष्टलाई स्थानीयले भू-माफिया बन्दी’गृह नामकरण गरेका छन्।
यसअघि पनि दुई पटक चारजनालाई स्थानीयले निय’न्त्रणमा लिएर यसरी नै थु’नेका थिए। उनीहरूले झापाका भरत भट्टराईलाई दुई महिनाअघि निय’न्त्रणमा लिएर पहिलो भू-माफिया कैदी धो’षणा गरेका थिए।
प्रहरीले सम’स्या समा’धान गर्न र घ’टनालाई आफ्नो निय’न्त्रणमा लिन धेरै प्रयास गरेको थियो। साझ विराटनगरबाट थप प्रहरी प्रयोग गरि थु’निएका चारजनालाई इलाका प्रहरी कार्यालय पथरीमा लगेको छ।
स्थानीयले पथरीशनिश्चरे नगरपालिकाका मेयर दिलीपकुमार राईले सुकुम्बासीका सम’स्या स’माधानको प्रतिबद्धता नजनाउन्जेल निय’न्त्रणमा लिएकालाई प्रहरीको जिम्मा नलागाउने अ’डान लिएका थिए। यद्यपि प्रहरीले थप ब’ल प्रयोग गरी चारैजनालाई इलाका प्रहरी कार्यालय पथरीमा ल्याएको हो।








