ट्रकसँग एम्बुलेन्स ठाे’क्किँदा एम्बुलेन्स चालककाे मृ’त्यु


बारा : ट्रकसँग एम्बुलेन्स ठाे’क्किँदा एम्बुलेन्स चालककाे मृ’त्यु भएकाे छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत निजगढमा भएको दु’र्घटनामा एम्बुलेन्स चालकको मृ’त्यु भएको हाे । मृ’त्यु हुने एम्बुलेन्स चालक रौतहटको चन्द्रपुर–९ डुमररियाका करिब ३२ वर्षीय ईश्वर विष्ट रहेका छन्।
बि’रामीलाई अस्पताल पुर्याएर रौतहट घर फर्किंदै गरेको ना ५ ख १०३३ नम्बरको एम्बुलेन्स पूर्वबाट निजगढतर्फ आउँदै गरेको ना ६ ख ४९५४ नम्बरको ट्रकसँग शनिबार राति करिब पौने ९ बजे ठो’क्किएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ।



एम्बुलेन्समा चालक मात्र सवार थिए। उनको घट’नास्थलमा नै मृ’त्यु भएको हो प्रहरीले जनाएकाे छ । मृ’तकको श’व परी’क्षणका लागि प्रहरीले चन्द्रपुर अस्पताल पठाएको छ। ट्रक राजमार्गबाट दक्षिणतर्फ जंगलमा झ’रेको छ। ट्रकका चालक फ’रार छन्।








