कोहलपुरमा हेम शाहीको पुनरागमन


पुष ०३
ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी हेम बहादुर शाही पुरानै जिम्मेवारीमा फर्किएका छन । कोहलपुर घटनापछि शाहीलाई काजमा नेपालगन्ज पाठाईएको थियो । सडक दुर्घटना भएको विषयलाई लिएर कोहलपुरमा आन्दोलन चर्किएको थियो । उक्त आन्दोलनका दौरान कोहलपुर प्रहरी प्रमुख फेर्नुपर्ने माग बढेपछि शाही काजमा नेपालगन्ज तानिएका थिए ।











