खड्कवार-घुईयावारी पर्यटन मार्ग निर्माणकोलागि समिति स्थापित

बाँकेको खड्कवार हुँदै सल्यानको घुइयाबारी जोड्ने  मार्ग निर्माणको लागी पहल गर्न तदर्थसमिति गठन गरिएको छ । बिहिबार चप्परगौंडीमा भएको बृहत भेलाले सुर्य ढकालको संयोजकत्वमा ३३ सदस्यी समिती गठन गरेको हो । समितिको सह सयोजक साबित्री पुन रहेकी छन भने सदस्यहरुमा कोहलपुर नगरपालिका वडान १२ का वडा अध्यक्ष कृष्ण बहादुर खड्का, कोहलपुर नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष ओम प्रकाश वली, कोहलपुर नगरपालिका कार्यपालिका सदस्य नारायणी वली, टेक बहादुर शाही, बलराम भट्टराई लगायत र आएको छ ।

सम्बन्धित खवर

Back to top button