राष्ट्रिय तेक्वान्दो, प्रकाश दाहालको स्मृतिम प्रतियोगिता हुने

 खुल्ला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने भएको छ।

पुस ४ र ५ गतेबाट खुल्ला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो।

मुख्य प्रशिक्षक कविराज मालीका अनुसार प्रतियोगितामा १३ जिल्लाका करिब ५ सय खेलाडीको सहभागिता रहनेछ। ५५ वटा स्वर्ण पदकका लागि हुने प्रतिस्पर्धामा फाइटतर्फ ४७ र पुम्सेमा ७ पदक रहेका छन्।

नागदह तेक्वान्दो डोजांगको आयोजनामा प्रतियोगिता हुन लागेको हो।

सम्बन्धित खवर

Back to top button