कोहलपुरमा डिजे पार्टी नयाँ वर्षमा

नयाँ वर्षको अवसरमा कोहलपुरमा लाईभ म्यूजिक कन्सर्ट संचालन गरिने  छ । जनवरी १ मा डिजे सहितको लाईभ म्यूजिक कन्सर्ट संचालन गर्न लागिएको कार्यक्रम संयोजक निश्चल बिक्रम शाहले जानकारी दिए ।

नयाँ वर्षको ईभेन्टमा चर्चित गायिका तिर्सना गुरुङलाई कोहलपुर  आउने। बेलुका ५ बजेबाट सुरुहुने लाईभ म्युजिक कन्सर्टमा सहभागी हुन चाहनेकालागि ३५० मा टिकटको ब्यवस्था मिलाईएको कार्यक्रम संयोजकले जानकारी दिए ।

कोहलपुर ११ दशविघा रहेको हं गरी   फुड एण्ड रेष्टुरेन्टमा संचालन  हुने  बताईएको छ ।

सम्बन्धित खवर

Back to top button