भोलि ज्ञानेन्द्र शाही कोहलपुरमा आउँदै,

कोहलपुर ७ पौष, – भोलि विहान १० बजे जनभेटघाटका लागि र्भ्रष्टचार विरोधी नागरिक अभियान्ता ज्ञानेन्द्र शाही कोहलपुर आउँदैछन् ।
पोैष ८ गते विहान १० बजे देखि नेपाल नागरिक उद्यम सहकारी संस्था लि कोहलपुर ११ बाँकेद्रारा सन्चालित होटल सत्कारको सेमिनार हलमा कोहलपुरका युवा तथा नागरिक अगुवा ,पत्रकार तथा बुद्दिजिविहरुसँग ब्यापक अन्र्तक्रियात्मक कार्यक्रम गर्ने शाहीले बताए, देशको सम्रग परिवेशको वारेमा ब्यापक अभियान चलाँउदै आएका शाही कोहलपुरमा भोलि के बोल्छन भन्ने चासो बढेको छ । कार्यक्रम ८ गते विहान १० बजे होटल सत्कारमा हुने छ् ।

सम्बन्धित खवर

Back to top button