वडा अध्यक्ष सहित १६ जुवाडे पक्राउ, २२ लाख बरामद

 कोहलपुर

२०७६,माघ १३

बिहण्क परियार(बिजय)

 

वडा अध्यक्ष सहित १६ जुवाडे पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बाट गएराती जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले  गोदावरी नगरपालिका वडा नम्बर १० का अध्यक्ष  रविन्द्र शाही सहितका १६ जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक सुदिप गिरीले वडा अध्यक्ष सहितका १६ जुवाडे पक्राउ गरेका छन् ।उनीहरुको साथबाट तत्काल २२ लाख ८२ हजार बढि नगद पनि बरामद गरिएको छ

 

सम्बन्धित खवर

Back to top button