८० जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण


कोहलपुर
२०७६,माघ २९



बिहण्क परियार(बिजय)
कोहलपुर नगरपालिका वडा नम्बर १४ की दलित महिला सदस्य शान्ति सुनारले विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेकी छन् । सुनारले बाँकेको कोहलपुरमा रहेको सिर्जना बाल प्राथामिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक साम्रागी वितरण गरेकी हुन् । उनले विद्यालयमा अध्ययनरत ८० जना विद्यार्थीहरुलाई शैक्षिक साम्रागी वितरण गरेकी विद्यालयले जनाएको छ ।








