‘पक्राउ’ बिप्लब समुहतर्फका विद्यार्थी संगठनका अध्यक्ष


कोहलपुर
२०७६,फागुन १



बिहण्क परियार(बिजय)
प्रहरीले बिप्लब समुहका विद्यार्थी संगठनका अध्यक्षलाई पक्राउ गरेको छ। अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाललाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौंको संकटा क्षेत्रबाट पक्राउ गरेको हो ।उनीसहित ३ जना पनि पक्राउ परेका हुन् ।








