सार्वजनिक विदा ! २४ देखि २७ गतेसम्म


कोहलपुर
२०७६,फागुन २०



बिहण्क परियार(बिजय)
यस पटक होलि पर्वको अवसरमा लगातार सार्वजनिक४ वटा बिदा परेका छन । फागुन २४ गते शनिबार यसैपनि नियमित सार्वजनिक बिदा परेको छ । २५ गते नारी दिवस परेको छ । यो दिन महिलाहरुलाई सार्वजनिक बिदा दिइएको छ । त्यसैगरी २६ गते होली पर्व परेको छ । होलीको पहिलो दिन २६ गते पहाडी जिल्लामा सार्वजनिक बिदा दिइएको छ भने दोस्रो दिन २७ गते तराईका जिल्लाहरुमा सार्वजनिक बिदा परेको छ ।








