सपनामा महिला देखे मिल्छ यस्तो फल


काठमाडौं : सपनामा कुनै महिला देख्नुभयो भने यस्तो विशेष अर्थ लाग्छ, कि कुनै पुरुषले सपनामा महिलालाई चुम्बन गयो् भने उसले अचानक धेरै धन पाउने सम्भावना रहन्छ । त्यस्तै गरी सपनामा बुर्का लगाइएको महिला देखियो भने मित्रबाट विश्वासघा’त हुन्छ।
सपनामा तास खेलिरहेकी महिला देखियो भने सम्मान प्राप्ति हुन्छ र धनसम्पत्ति पनि बढ्छ भने, गोरी सुन्दर स्त्रीले अंगालो हालेको सपना देखियो भने छिट्टै धनप्राप्ति हुन्छ।



सपनामा अप्सराहरूको दर्शन भयो भने अतुल्य धन पाईने र भिखारीले पनि यस्तो सपना देखेमा उसलाई मालामाल भईदिन्छ। सपनामा प्रेमिकासँग घुम्न गएको देखिएमा पछि त्यही प्रेमिकासँग दाम्पत्य जीवन सुमधुर हुन्छ।








