हेलिकप्टरमार्फत घा’इते बालकको उ’द्धार

बाजुरा, ३ वैशाख : बाजुराको पूर्वी उत्तरी भेगमा पर्ने बूढीनन्दा नगरपालिका–७ कालेगाडमा घरको आँगनमा खेल्दै गरेका बालक ल’डेका थिए । घा’इते भएका बालकको आज हेलिकप्टरमार्फत उ’द्धार गरिएको छ।

मंगलबार घरको आँगनमा खेलिरहेका अवस्थामा घा’इते भएका महेश कार्कीका पाँच वर्षीय छोरा खगेन्द्र रहेको जिल्ला प्रहरी कार्यालय बाजुरा जनाएको छ । घाइ’ते बालकको कोल्टी प्राथमिक स्वास्थ्यचौ’कीमा उ’पचार सम्भव नभएपछि जिल्ला प्रशासन कार्यालयको पहलमा संघीय सरकारको सहयोगमा घा’इते बालकलाई कोहलपुर लगी उ’द्धार गरिएको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले जानकारी दिए।

मंगलबार अपराह्न ३ बजे ल’डेर करीब २० मिटर तल ख’स्दा टाउको र शरीरमा चो’ट लाग्नाका साथै दुवै कानबाट र’गत ब’ग्न थालेपछि नेपाली से’नाको एनए ००५ नम्वरको इक्युरेल हेलिकप्टरमार्फत उ’द्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक टंकप्रसाद भट्टराइले बताए।

सम्बन्धित खवर

Back to top button