चीनमा कोरोना भ्याक्सिन परीक्षणको लागि अनुमोदन

काठमाडौं, ४ बैशाख : यतिबेला विश्वभर कोरोना भाइरसको महा’मारी फैलिरहेको छ चीनको वुहानबाट उत्पत्ती भएको उक्त भाइरस अहिले विश्वव्यापी रुपमा फैलिरहेको छ। सबैतिर यो भाईरस फ़ैलिएपछि यतिबेला प्राय: सबै मुलूक त्र’सित छन् । प्राय: सबै मुलूकले यसलाई थप फैलिन नदिन यतिबेला लकडाउनको नीति लागू गरेका छन् ।

कोरोना भाइरसले यस्तो महा’मारीको रुप लिइसक्दा पनि अहिलेसम्म पनि न त यसको ठोस उ’पचार पत्ता लागेको छ न त यसको औ’षधी । मात्र लकडाउनको भरमा सारा मुलुकले यस्तो नि’यन्त्रण तथा रोक’थाम गर्ने प्रयास गरिरहेका छन् ।

चीनबाट नै सुरु भएर विश्वभर त्रा’स मच्चाइरहेको कोरोना सं’क्रमण रो’क्नका लागि अहिले सिंगो विश्व समुदाय एक ठाउँमा आएको छ ।

यसैबीच कोरोना महा’मारीलाई लिएर चीनबाट एक सकरात्मक खबर आएको छ । आयातित कोरोना सं’क्रमण रो’क्नका लागि चीनले फेरि प्रारम्भिक चरणको मानव परीक्षणलाई दुई प्रयोगा’त्मक कोरोना भाइरस खो’पका लागि अनुमोदन गरेको छ ।

चीनको विश्वास छ कि यसले देशमा फेरि बढ्दै गइरहेको कोरोना संक्र’मण रो’क्न सहयोग गर्नेछ ।

चीनको सरकारी सञ्चारमाध्यम सिन्हवालाई उद्तृत गर्दै अल जरीराले मंगलबार प्रायोगिक खोप सिनोवाक बायोटेकको बेइजिङस्थित इकाई र वुहान इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्सनले खोप विकास गरिरहेका छन् भनेको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयो’गले पनि परीक्षण अगाडी बढ्ने पुष्टि भएको कुरा अल जजीराका लागि सारा क्लार्कले हङकङबाट रिपोर्ट गरेकी हुन्।

सम्बन्धित खवर

Back to top button