सामान्य अवस्थामा फर्किएको चीनमा फेरि एकैदिनमा १ हजारले गुमाए ज्यान


काठमाडौं : सामान्य अवस्थामा फर्किएको चीनमा फेरि एकैदिनमा १ हजार बढीले ज्यान गुमाएका छन् । लकडाउन समेत खुला गरिसकेको अवस्थामा एक हजार भन्दा बढीले एकैदिनमा ज्यान गुमाएका हुन् । चीनमा अहिलेसम्म ८२ हजार ६९२ जनालाई संक्र’मण भएको छ भने ८९ जनाको स्वास्थ्य अ’वस्था ग’म्भीर रहेको छ ।
कोरोना भाइरसको उ’द्गमस्थल चीनमा अहिलेसम्म ४ हजार ६३२ जनाको ज्यान गएको छ । कोरोनाको म’हामारी सकिएको भनिएको चीनमा अचानक पुनः म’हामारी शुरु भएको छ ।



आज मात्रै चीनमा १ हजार २९० जनाले ज्यान गुमाएका छन् । धेरै दिनको अन्तराल पछि चीनमा एकैदिन यति धेरैको संख्यामा मानिसहरुको ज्यान गएको हो ।
आजमात्रै त्यहाँ थप कोरोना भाइरसका ३५१ नयाँ सं’क्रमित थपिएका छन् । चीन सरकारले कोरोनाको म’हामारी आफ्नो देशमा कम भएको भन्दै वुहान शहर सहित देशका अन्य शहरहरुमा लकडाउन खोलिसकेको छ ।
विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौ’ति बनेको कोरोना भाइरस (कोभिड-१९) को म’हामारीका कारण विश्वमा २१ लाख ८३ हजार ५८१ जनालाई सं’क्रमण भएको छ भने १ लाख ४६ हजार ८५५ जनाको मृ’त्यु भएको छ । त्यस्तै ५ लाख ५२ हजार ७३५ जना उ’पचार पछि निको भएका छन् भने ५६हजार ५८८ जनाको अवस्था ग’म्भीर रहेको छ ।








