उत्तर कोरियाका शासक किम जोङ उनको मृ’त्यु कति सत्य?


काठमाडाैं, १४ वैशाख : विश्वको एकमात्र जन-गणतान्त्रिक मुलुक उत्तर कोरियाका शासक किम जोङ उनको स्वस्थ्यको बारेमा विभिन्न संन्चार माध्यमा हल्ला र अडकलबाजीको प्रचार हुन थाले सँगै समाजिक सन्जालमा उनको मृ’त्युको चर्चा हुनथालेको छन्।
उनी उत्तर कोरियाको एक अति महत्वपूर्ण कार्यक्रममा उपस्थित नभएपछि विश्वका संन्चार माध्यमहरुले उनको स्वस्थ अवस्थालाई लिएर उनि मृ’त्यु वा ग’म्भीर बि’रामी भएको हुन सक्ने समाचारहरु केही दिनअघि सार्वजनिक भएको थियो।



केही सञ्चारमाध्यमले भने ३६ वर्षीया उनको जटिल स्वस्थ्य समस्याका कारण उनको मृ’त्यु भएको जनाएका छन्। शनिबार रातिदेखि उनकाे मृ’त्युकाे समाचार भाइरल भइरहेको छ। उता दक्षिण कोरियाली सञ्चारमाध्यमहरुका अनुसार भने उनको हा’र्ट स’र्जरी गरेको र अहिले स्वस्थ्य रहेको जनाइएको छ । उनी एक रिसोर्टमा आराम गरिरहेका र रिसोर्टमा घुमफिर समेत गरिरहेका जनाइएको छ।
उनको स्वास्थ्य अवस्था बुझ्न चीनले चिकित्सकको एक टोली उत्तर कोरिया पठाएसंगै चीनका सञ्चारमाध्यमहरुमा पनि किमलाई लिएर विभिन्न अड्कलबाजीका समाचार आइरहेका छन्। चीनियाँ मेडिकल टिमका एक सदस्यले जापानको एक म्यागेजिनलाई बताएअनुसार, किमको केही महिनादेखि मुटुको स’मस्या देखिएको थियो । केही दिनअघि उनी रि’ङ्गटा (चक्कर) लागेर ढ’लेका थिए । त्यसपछि उनलाई अस्पताल भ’र्ना गरिएको थियो । उनको एक स’र्जरी भइसकेको बताइएको छ। अब उनको मु’टुमा स्टे’न्ट लगाउनुपर्ने हुनसक्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत किम बि’रामी भएको खबर ग’लत रहेको बताएका छन । किमको स्वास्थ्य अवस्था कस्तो छ यसबारे यकिन जानकारी भने आइसकेको छैन । उत्तरकोरियामा महिला शासक आउन सक्ने विभिन्न सञ्चारमाध्यमले अड्क’लबाजी गरिरहेका छन्। एजेन्सीका अनुसार उनको स्वास्थ्य अवस्था खत’रापूर्ण रहेको जनाइएको छ। हाल मृ’त्यु भए नभएको भने यकिन भैसकेको छैन उनको सत्य तथ्य बाहिर आउन अझै एकहप्ता सम्म लाग्ने अनुमान गरिएको।








