संविधान संशोधन विधेयक प्रतिनिधिसभाको कार्यसूचीबाट हट्यो

काठमाडौं, १४ जेठ : प्रतिनिधिसभामा संविधान संशोधन विधेयक पेस कार्यसूची हटेको छ ।

यसअघि प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा यसलाई राखिएको थियो । तर, बुधबार कार्यसूचीबाट हटाइएको छ ।

संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले संविधान संशोधन विधेयक आजको कार्यसूचीबाट हटेको जानकारी दिए ।

सम्बन्धित खवर

Back to top button