विश्वमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ४ लाख नाघ्यो

काठमाडौं,२५ जेठ:विश्वमा काेराेनाबाट मृ’त्यु हुनेकाे संख्या ४ लाख नाघेकाे छ । आइतबार बिहानसम्म काेराेना भाइरसका कारण मृ’त्यु हुनेकाे संख्या ४ लाख १ हजार ९६४ पुगेकाे
वर्ल्डो मिटर्स डट इन्फोले बताएको छ।

कोरोना संक्रमितकाे संख्या अहिलेसम्म ६९ लाख ७० हजार ६३० पुगेकाे वर्ल्डो मिटर्सले बताएको छ । कुल सङ्क्रमितमध्ये ३४ लाख १० हजार ९९४ जना उपचारपछि घर फर्किएका छन् । निकाे भएर फर्कनेको संख्या ज्यान गुमाउनेकाे भन्दा साढे ८ गुणा बढी रहेको छ।

सम्बन्धित खवर

Back to top button