झलनाथ खनाल गर्जदै भने, ‘ जसरी पनि ओलीलाई दुवै पद बाट हटाईनेछ’ – भिडियो प्रमाण

काठमाडौँ, २१ असारः पूर्व प्रधानमन्त्री एवम् एमाले नेता झलनाथ खनालले ओलीलाई दुवै पद बाट हटाउने चेतावनी दिएका छन् ।

कार्यक्रम जनता जान्न चाहन्छनमा कुराकानी गर्दै पछिल्लो समयमा ओलीको अभिव्यक्ति असाधारण रहेको आ’रोप लगाउँदै उनले जसरी पनि हटाउनुपर्ने बताएका हुन् । पाटीको नेतृत्व र सरकारको नेतृत्वमा ओली चुकेको बताउँदै ओलीले जसरी पनि पार्टीबाट हट्नुपर्ने बताएका छन् ।

ओलीले एकलौटी र मनपरी ढंगबाट सरकार संंचालन गरेको बताउँदै सरकारको कुनै पनि गतिलो काम गर्न नसकेको र जनताले गरेको आलोचना सुन्न नसक्ने र बैठकमा पनि बस्न नसक्ने भएकाले जसरी पनि पार्टीबाट हटाएर छाड्ने बताए ।

सम्बन्धित खवर

Back to top button