८ कोठे वडा कार्यलयको भवन उद्घाटन


असार ३१,कोहलपुर :बाँकेको कोहलपुर न.पा.वडा न.२ को नयाँ कार्यलय भवन उट्घाटन भयको छ। कोहलपुर न.पा.वडा न.२ इन्द्रेणी चोक नजिकै कोहलपुर न.पा.का मेयर लुट बहादुर रावतले ८ कोठे भवनको रिबन काटी कार्यलय उट्घाटन गरियको हो ।
उक्त कार्यक्रममा उपमेयर सन्जु कुमारी चौधरी,नेकपा प्रदेश समिति सदस्य पुजन बिश्वकर्मा,नेकपा नगर कमिटी अध्यक्ष बसन्ती अधिकारि,विभिन्न राजनीतिक दल,प्रतिनिधि वडा सदस्यहरु,र समाजसेवीको उपस्थिति रहेको थियो। भवन आठ कट्टा जग्गामा ५५ लाख बराबरको आर्थिक लागतमा भवन सप्पन्न भएको अध्यक्षलेबि.सी.ले बताएका छन ।



न,पा को १५ वटा वडा मध्य वडा न. २ ले सबै भन्दा पहिले नयाँ भवन बनाइ उत्घाटन गरेको र अब उप्रान्त सबै सेवा नयाँ भवनबाट दिइने बताए । – यमु कंडेल








