नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रिय सदस्य एवंम कर्णाली प्रदेशको प्रमुखमा-हरि बिष्ट

दिपेन्द्र थापा मगर
सुर्खेत २२ माघ: सुर्खेतमा जन्म भएको एक त्यस्तो ब्यक्ती जस्ले सबै क्षेत्रलाई उत्तिकै माया सद्भाव र प्रेरणाको साथ उच्च संमान गर्ने युवाहरुको ढुकढुकी एउटा कुशल कलाकार , खेलाडी , उधोग बाणिज्य संघ को पुर्ब सदस्य हाल बिशिस्ट सदस्य  नेपाल तरुण दल सुर्खेत का अध्यक्ष  हरि बिष्ट नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रिय सदस्य एवंम नेपाल लोकतान्त्रिक खेलकुद संघ कर्णाली प्रदेशको प्रमुख पदमा नियुक्त हुनुभयको छ।

सम्बन्धित खवर

Back to top button