शिवालय ५ मा शेर ब खत्री निर्बिरोध सभापति चयन


दिपेन्द्र थापा मगर
दैलेख २३ भाद्र : नेपाली काँग्रेस १४औं महाधिवेशनको वडा अधिबेशन २०७८ भाद्र १८ केही बिबादित जिल्लाहरु बाहेक देशैभरी सम्पन्न भएकोछ। सोही अनुसार जाजरकोट जिल्ला शिवालय गाउँपालिका वडा नं ५ मा शेर बहादुर खत्री सर्बसहमती चयन हुनुभएको छ।
सभापति खत्रीको कार्यसमितिमा उपसभापति नर बहादुर शाही, कर्ण बहादुर खत्री (सचिव)_डिल बहादुर क्षेत्री,केशव प्रसाद रेग्मी (सह-सचिव) लिला नेपाली, वीर बहादुर खत्री (कोषाध्यक्ष) सीता सिंह (सदस्यहरु)- दुर्गा बहादुर खत्री, मनसरी कामी,रामजी बि.क , खगिसरा खत्री,तुलसा सार्की, सीता सार्की,बल बहादुर जैसी, नैनसरा क्षेत्री,प्रेम बहादुर रावत, नर बहादुर शाही, धनसरा जैसी , करण भाट क्षेत्री, भक्त बहादुर क्षेत्री रहेकाछन।
वडा नं ५ बाट क्षेत्रीय प्रतिनिधिमा खुल्लातर्फ कृष्ण बहादुर शाही, पारस बिक्रम के सि , किशोर कुमार रेग्मी, पदम बहादुर शाही, मदन बहादुर खत्री, भक्त बहादुर शाही महिलातर्फ लक्ष्मी कुमारी कोइराला, निर्मला के सि , पुष्पा शाही (अपांग) देव बहादुर शाही (खसआर्य) डिल बहादुर क्षेत्री, केशब प्रसाद रेग्मी (दलित महिला) मनसरी कामी ,(पि.क्षे.)लक्ष्मी राम जैसी (सभापति) शेर बहादुर खत्री रहेका छन।
यसभन्दा अगाडि भने वडासभापती भक्त बहादुर शाहीले सम्हाल्दै आउनुभएको थियो। हाल आएर उहाको स्वास्थ्य समस्याको कारण नबनिर्बाचित सभापति शेर बहादुर खत्रीलाई समर्थन गर्नुभएको छ।
। 
। 











